निर्यात क्षमता १० खर्ब रुपैयाँ पुर्याउने चेम्बरको रणनीतिक योजना
नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्ब रुपैयाँ...
नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्ब रुपैयाँ...
नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ८६ अर्ब निक्षेप संकलन रहेको छ। राष्ट्र बैंकको जेठ १ गतेको तथ्यांकले वाणिज्य बैंकहरुबाट ५४ खर्ब ६८ अर्ब निक्षेप संकलन भएको देखाएको...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंक स्रोतका तयारी अवस्थामा राखिएको मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो । आज सम्पन्न व्यवस्थापन समितिले मौद्रिक नीति...
काठमाडौंको सीतापाइलामा किर्गिजस्तानको अवैतनिक वाणिज्य दूतको कार्यालय खुलेको छ । नेपालका लागि किर्गिजस्तानका गैरआवासीय राजदूत अस्कर बेसिमोभले बुधबार उक्त कार्यालयको उद्घाटन तथा कार्यालय परिसरमा किर्गिज गणतन्त्रको झण्डत्तोलन गरे । ...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले राज्यले अटोमोबाइल्स क्षेत्रलाई जनताको अत्यावश्यक वस्तुको रुपमा लिएर सोही अनुरुपको बजेट र नीति लिनु आवश्यक रहेको बताएका छन् । इकोनोमिक मिडिया...
कोभिडपछि तिव्र विस्तार भएको नेपाली अर्थतन्त्र दुई बर्षयता विशेषगरि आन्तरिक माग संकुचन भएका कारण शिथील छ । अर्थतन्त्रको तिव्र विस्तार रोक्न अपनाइएका नीतिका कारण वाह्य क्षेत्र हालसम्मकै सहज अवस्थामा...
भुक्तानीमा विश्वव्यापी अग्रणी संस्था भिजाले, सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजर नियुक्त गरेको छ । बंगलादेश र भियतनाममा बैंकिङ र भुक्तानीमा २७ वर्षभन्दा बढी अनुभव...
आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज सार्वजनिक गरेको सोह्रौं योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको हो। ...
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधि सभाले यो कार्यसूचि तय गरेको हो । मंगलबार सरकारले आगामी...
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले २२७ बुँदाको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका...
पूँजीबजार क्षेत्रलाई लगानीका लागि भरपर्दो स्थान बनाउने गरी नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेललेले सार्वजनिक गरेको कार्यक्रममा सरकारले पूँजी बजारको विकासको लागि लगानीकर्तालाई उत्पादनशील क्षेत्रमा...
गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योग सञ्चालनमा सार्वजनिक-निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालनमा ल्याइने भएको छ । ...
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममार्फत सरकारले केही महत्त्वपूर्ण र महत्त्वाकाङ्क्षी योजना घोषणा गरेको छ...
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दे सार्वजनिक ऋणको उपयोग पुँजी निर्माण र उत्पादनमूलक क्षेत्रमा मात्र लगाइने बताएका छन् । आगामी आर्थिक वर्ष बजेटले लिएको खर्च नीति र...
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा संसद् बैठकमा हाँसो गुन्जिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१र८२ को उक्त नीति तथा कार्यक्रम घोषणा गर्दा सांसदहरु हाँसेका छन्। ...
सरकारले गरिब घरपरिवारलाई निशुःल्क विद्युतीय चुल्हो, बीमा र ट्युबलाइट दिने भएको छ । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८१ ८२ को नीति...
सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ। मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका...
समुन्द्रमा चल्ने पानीजहाज नेपालमा दर्ता गर्ने व्यवस्था हुने भएको छ । ...
सरकारले आगामी दशकलाई ‘कृषिमा लगानीको दशक’ घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/८२ देखि लागू हुने गरी सरकारले १० वर्षसम्म कृषिमा लगानी भित्र्याउन यस्तो घोषणा गरेको हो . प्रमुख...
सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागी सरकारको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम...