
फराकिलो मतान्तरले काठमाडौँ ४ बाट गगन थापा विजयी
काठमाडौ ४ बाट प्रतिनिधी सभाकाे निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गगन...
काठमाडौ ४ बाट प्रतिनिधी सभाकाे निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गगन...
मर्जरका कारण दाेश्राे बजारमा काराेबार राेक्का रहेकाे पाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडकाे काराेबार सुरू भएकाे छ । ...
आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । ...
लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । ...
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पहिलो नम्बरमा आएका छन् । ...
कालिन्चोक दर्शन लिमिटेडले मंशिर १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु वैदेशिक राेजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो। ...
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाहीले दोब्बर भन्दा बढीको अग्रता बनाएका छन् । ...
कास्की ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले लिड गरेका छन् । ...
चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले लिड गरेका छन् । भर्खरै सार्वजनिक गरिएको परिणाम अनुसार ढकालले सबैभन्दा बढि मत प्राप्त गरेका छन् । ...
सङ्घीय राजधानी काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी हुनुभएको छ। अन्य क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ। ...
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको मतान्तर घटेको छ । ...
काठमाडौ ४ को पछिल्लो नतिजा सार्वजनिक भएको छ । पछिल्लो मत परिणाम अनुसार काठमाडौ ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अग्रता कायम गरेको छन् । ...
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ...
ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । ...
प्रतिनिधिसभाको समानुपातिक मतमा सत्तारुढ दल नेपाली कांग्रेसले अग्रता लिएको छ । हाल सम्म देशैभरि भएको समानुपातिक तर्फको मत गणनामा काग्रेसले सर्वाधिक मत प्राप्त गरेको छ । ...
मुस्ताङको प्रदेश सभा (१) मा नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् । ...
चितवन-२ मा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको छ । ...
काठमाडौं क्षेत्र नम्बर ७ मा हालसम्म कुल २७५० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्र स्थान हासिल गरेकाे छ । ...
चितवन १ प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक मत परिणाम अनुसार चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले अग्रता कायम गरेका छन् । ...
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेके छ । ...