बजेट भाषण : एक परिवारलाई एक विद्युतीय चुल्हो
सरकारले एक परिवारलाई एक विद्युतीय चुल्हो वितरण गर्ने अभियान सञ्चालन गर्ने...
सरकारले एक परिवारलाई एक विद्युतीय चुल्हो वितरण गर्ने अभियान सञ्चालन गर्ने...
म्यादि प्रहरीका रुपमा राष्ट्र सेवामा संलग्न युवाहरुलाई लक्षित गरि उद्यमशिलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चाल गरिने भएको छ । ...
सरकारले वृद्ध भत्ता नलिनेलाई सम्मान गर्ने घोषणा गरेकाे छ । ...
नेपालीहरूले अब ६८ वर्षमै वृद्ध भत्ता पाउने भएका छन् । ...
सरकारले मृगौला रोगीहरुको निःशुल्क मृगौला प्रत्यारोपणको व्यवस्था गरेकाे छ । ...
सरकारले त्रिभुवन विश्विद्यालयलाई सेन्टरफर एक्सिलेन्सका रुपमा विकास गर्ने भएको छ । ...
अमलेखगन्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने भएकाे छ । ...
सरकारले अब नयाँ शैक्षिकसत्र सुरु हुनु अघि सार्वजनिक विद्यालयका बिद्यार्थिहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ । ...
सरकारले ४० वर्षभन्दा माथिका नागरिकलाई स्थानिय अस्पतालहरूमा वर्षमा एकचाेटी नसर्ने राेगकाे स्किनि गरिदिने भएकाे छ । ...
सरकारले दीर्घ राेगीहरूलाई मासिक ५ हजार भत्ता दिने भएकाे छ । ...
सरकारले देशभरमा रहेका बेरोजगारहरुको तथ्याङ्क अद्यावधिक गर्ने भएको छ । ...
अब आधिकारीक निकायबाट अनुमति प्राप्त व्यक्ति वा संस्थाले मात्र घरजग्गाको कारोबार गर्न पाउने भएका छन् । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । ...
अब सहकारीले ५० प्रतिशत रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने भएकाे छ । ...
सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोड रुपैयाँ लाई परिमार्जन गरि २ करोड रुपैयाँमा झारेको छ । ...
सरकारले आगामी आगामी आर्थिक बर्षमा धेरै बिद्युत उत्पादन गर्ने उद्योगहरुलाई विद्युत महशुलमा छुट दिने नीति लिएको छ । ...
अब लघुवित्त वित्तीय संस्थाहरू मार्फत सहुलियत कर्जाको व्यवस्था गरिने भएकाे छ । ...
सरकारले आगामी आगामी आर्थिक बषमा आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ । ...
आगामी आर्थिक बर्षलाई आत्मनिर्भरताका लागि कृषि अभियानका राष्ट्रिय बर्षका रुपमा मनाइने भएको छ । ...
संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९/८० को बजेट भाषण सुरू भएकाे छ । ...
मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ । ...