पूँजी बजारलाई बजेट "कागलाई बेल पाक्यो हर्ष न बिष्मात"
नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारले ल्याएको...
नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारले ल्याएको...
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तर्फ व्यवस्था गर्ने भएकाे छ । ...
सरकारले स्यानीटरी प्याडको करमा ९० प्रतिशत छुट दिने भएकाे छ । ...
सरकारले चार पाङ्ग्रे बिद्युतिय सवारीसाधान उत्पादन गर्ने र एसेम्बल्ड गर्ने उद्योगहरुलाई ५ बर्षसम्म आयकरमा ४० प्रतिशत छुट दिने निती लिएको छ । ...
सरकारले वार्षिक ३० लाखसम्म आय भएका करदातालाई ७५ प्रतिशत र ३० लाखदेखि १ करोड आय भएकालागि ५० प्रतिशत छुट दिने भएकाे छ । ...
सरकारले आगामी आर्थिक बर्षमा सरकारी कार्यलयहरुका लागि सवारीसाधन खरिद नगर्ने भएको छ । ...
सरकारले निजामतिको तलब साउन १ गतेदेखि १५ प्रतिशतले वृद्धि गर्ने घाेषणा गरेकाे छ । ...
निक्षेप बीमाको सीमा ३ लाखबाट ५ लाख पुर्याइने भएकाे छ । ...
अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रस्तुत गरेको बजेटमा पूँजीबजार सम्बन्धी केहि बिषयहरु समेटिएका छन् । ...
वैदेशीक रोजगारीमा जानेलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्याइने भएकाे छ । ...
एनआरएनलाई दोस्रो बजारमा लगानी गर्न कानुन निर्माण गरिने भएकाे छ । ...
सरकारले उत्पादनशिल क्षेत्रमा गरिने कर्जा लगानी र व्यबसायिक कर्जाको ब्याजदर भिन्न बनाउने निति लिएको छ । ...
सरकारले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेको छ । ...
सरकारले एलपी ग्यासमा दिँदै आएको अनुदान बिस्तारै कटौती गर्दै बिद्युतिय चुल्होलाई प्रोत्साहित गर्ने भएको छ । ...
सरकारले भेरी बबइ डाइभर्सनलाई २ अर्ब २७ करोड बजेट बिनियाेजन गरेकाे छ । ...
बिद्युत प्राधिकरणको साधारण सेयर (आईपिओ) प्रिमियम मूल्यमा जारी गरिने भएको छ । ...
सरकारले रेल र मेट्रो रेल आयोजनालाई ६ अर्ब ५३ करोड बजेट बिनियाेजन गरेकाे छ । ...
आगामी आर्थिक बर्षमा ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रशारणलाईनमा थपिने भएको छ । ...
सरकारले काठमाडौंदेखि चितवन एक घण्टामै पुगिने सडक बनाउने घाेषणा गरेकाे छ । ...
सरकारले प्रत्येक वर्ष २ लाखलाई रोजगारी दिने घाेषणा गरेकाे छ । ...