एमसीसीमा कुलमान : प्रसारण लाइन बन्नुपर्छ, पैसा कहाँबाट ल्याउने सरकारको कुरा हो
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)...
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)...
बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको छ । ...
रु रु जलविद्युत परियोजना कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरले छिमेकी राष्ट्रय चीन र भारतलाई जोड्न अब तीन किलोमिटर मात्र बाँकी छ । ...
शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
लमजुङको दोर्दीखोलामा निर्माणधीन १२ मेगावाटको दोर्दी-१ जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको बाँध क्षेत्रको सिभिल निर्माणको काम अन्तिम चरणमा पुगेपनि गत असार १ गते आएको बाढीले आयोजनाको डिसान्डरको...
सरकारले वैकल्पिक ऊर्जाका विभिन्न स्रोतहरुको खोजी र मिश्रणको अवधारणा अगाडि बढाएपछि सौर्य परियोजनामा लगानी गर्नेहरुको संख्या उल्लेख्य रूपमा बढेको छ । ...
बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भैरहवा-लुम्बिनी क्षेत्रमा विद्युत्काे अभाव हटाउन छ वर्षअघि सुरु गरिएको आयोजनाको निर्माण करिब अन्तिम चरणमा पुगेको हो । ...
उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताएकी छिन् । ...
यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । ...
लुमखोला घट्टेखोला जलविद्युत आयोजना यांचुको पावरहाउसमा पानीले क्षति पुराएपछि विद्युत व्यवस्थापन समितिले चासो नराखेको आरोप लगाउँदै स्थानीय सेवा ग्राहीले विद्युतको पावर हाउस नै ताला लगाउने चेतावनी दिएका छन् । ...
ऊर्जा व्यवसायीहरूले भारतीय विद्युत् एक्सचेन्ज मार्केट अर्थात् खुला विद्युत् बजारमा निजीक्षेत्रलाई पनि प्रवेशका लागि अनुमति दिन सरकारसँग माग गरेका छन् । भारतले गत सोमवार मात्रै आफ्नो खुला बजारमा प्रतिस्पर्धीदरमा विद्युत्...
रैराङ हाइड्रोपावर कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडबीच एक आपसमा मर्जर गर्ने सम्झौता भएको छ । ...
भरतपुर सबस्टेसनमा रहेको पावर ट्रान्सफर्मर मर्मत जारी रहेकाले अझै कम्तीमा आठ घण्टा बत्ती नआउने भएको छ । ...
अप्पर तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। कर्मचारीहरूले आजदेखि विद्युत उत्पादन बन्द गर्ने चेतावनी दिएका थिए । ...
अप्पर तामाकोसि जलविद्युत आयोजनामा करार सेवामा काम गरिरहेका कर्मचारीहरुलाई स्थायी गर्न माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् । ...
नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ । ...
सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको ठेकेदारको कार्यसम्पादन सुधार नगरे ठेक्का रद्द गर्ने चेतावनी नेपाल विद्युत् प्राधिकरणले लिएको छ । ...
विभिन्न प्राकृति प्रकोप, नाकाबन्दी, ठेकदार कम्पनीको कमजोर कार्यसम्पादन, कोरोना महामारीलगायत कारण प्रभावित भएको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण पछिल्लो समय भने तीव्र गतिमा अगाडि बढेको छ । ...