७४ प्रतिशतले बढ्यो युनिलिभर नेपालको नाफा, ईपिएस १६२९ रुपैयाँ !
युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको छ...
युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको छ...
भदाै महिनामा पनि बैंकहरूकाे ब्याजदर नबढ्ने भएकाे छ । ...
साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । ...
साउन लागेसँगै सूचिकृत कम्पनीहरूको गत आर्थिक वर्षको वित्तीय विवरण धमाधम सार्वजनिक गरेका छन् । ...
ज्याेति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मूनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । ...
एसियन लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । ...
सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको ०७८/०७९ को अन्तिम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
पिपुल्स पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । ...
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । ...
भनिन्छ यो एक्काईसौँ सताब्दीको युग भनेको प्रविधिको युग पनि हो । विश्वमा भएको प्रविधिको विकासले हाम्रो जिवनशैलीलाई नै परिवर्तन गरिदिएको छ । ...
मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ९ गते, साेमबारदेखि साउन १२ गते, बिहीबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड साउन १७ गते, मंगलबार नै सम्पन्न भइसकेकाे छ । ...
साताकाे अन्तिम काराेबार दिन आज (शुक्रबार) पनि सेयर बजारले ओरालो यात्रा नै तय गरेकाे छ । ...
हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि असार १९ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज (साउन २० गते, शुक्रबार) नेप्सेमा सूचिकृत भएकाे छ । ...
नेपाल स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सन्तोष मैनालीले नेपालमा अहिले ७० प्रतिशत सेयर कारोबार उधारोमा हुने गरेको बताएका छन् । ...
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा बृद्धि आएको छ । ...
गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा बृद्धि आएको छ । ...
नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । ...
नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकर कमिसन मात्र नभई नियामक निकायहरुले लिने शुल्कमा समेत पुनरावलोकन गर्नुपर्ने बताएका छन्। ...
सेयर बजारमा आज (बिहीबार) पनि गिरावट देखिएको छ । ...
मुख्यतः अर्थतन्त्रको ४ ओटा खण्ड हुन्छ रिकभरी-प्रोस्पेरिटी-रिसेसन- डिप्रेसन । ...