पुँजी वृद्धि नगर्ने बीमा कम्पनीको कारोबार रोक्का हुने
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले तोकेको समयसीमाभित्र पुँजी वृद्धि...
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले तोकेको समयसीमाभित्र पुँजी वृद्धि...
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । ...
मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा बृद्धि आएको छ । ...
कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा गिरावट आएको छ । ...
सेयर विश्लेषक एबं बजारका सक्रिय लगानीकर्ता केशब कोईराला काकाले मौद्रिक नीतिको सर्कुलर बजारमा हल्ला गरिएजस्तो नकारात्मक नरहेको बताएका छन् । ...
आज (बुधबार) सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । ...
नेपाल राष्ट्र बैंकले ४/१२ काे विषयमा थप स्पष्ट पारेकाे छ । ...
नेपाल राष्ट्र बैंकले भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.ली(ब्रोकर नं.५५) लाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गरेको छ । ...
श्वेत-गंगा हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ९ गते,साउन ४ गतेदेखि साउन ८ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (साउन १८ गते, बुधबार) सम्पन्न भएकाे हाे ।
बेष्ट फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार फाइनान्सको नाफामा बृद्धि आएको छ । ...
हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा सामान्य गिरावट आएको छ । ...
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज भदौ ६ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । ...
ङादी ग्रुप पावर कम्पनी लिमिटेडले आज श्रावण १८ गते, बुधबारबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । ...
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा आजदेखि आवेदन दिन सकिने छ । ...
श्वेत-गंगा हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ४ गतेदेखि साउन ८ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड भोलि (साउन १७ गते, बुधबार) हुने भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल बैंक लिमिटेडकाे सेयर सूचिकृत भएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) विभिन्न २ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । ...
आज (मंगलबार) सेयर बजारमा तीव्र उतारचढाव देखिएकाे छ । ...
लोकप्रिय क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य पछिल्लो १ महिनामा २१.२४%ले सुधार भएको छ । ...
बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा प्रवाह स्थिर रहेकाे छ । ...