सरकारलाई अमरेशकुमारको चुनौती- २५ करोडको भरियाको होइन मालिक समातेर देखाउनूस्
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले २५ करोड अवैध रकम कुनै भरियाको...
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले २५ करोड अवैध रकम कुनै भरियाको...
प्रतिनिधिसभामा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् । ...
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्किने सम्भावना नरहेको बताएका छन् । ...
सरकारले राष्ट्रिय विपद् जोखिम प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश प्रसाद भट्टलाई नियुक्त गरेको छ । ...
बुधवार पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो बताएका हुन् । ...
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति संसदमा माफी मागेका छन् । ...
पूर्वराजा शाह ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा जाने भएका छन् । ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन राजा ज्ञानेन्द्र शाहले पनि आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका छन् । ...
लामा भरियाको रुपमा चालक भएर काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले राजावादीहरूको दौडको पछाडि अन्तर्राष्ट्रिय शक्तिहरूको स्वार्थको चलखेल भएको आशंका व्यक्त गरेका छन्। ...
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ...
प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । ...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजश्व उठाएर खर्च धान्न सकस परेकोले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको बताएका छन् । ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणमा बिचौलियाले अध्यक्ष चुनेको आरोप लगाएका छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने बताएका छन् । ...
प्रजातन्त्र, लोकतन्त्र केही पनि मासिँदैन । राष्ट्रपतिको ठाउँमा राजा राखिन्छ । ...
संसद्मा नेकपा एमालेका र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसदहरूबीच सवालजवाफ भएको छ । ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. चन्दा कार्की भण्डारीले गायक भूपू पाण्डेको ‘जीन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ’ बोलको गीत सुनेर आत्मालोचना गर्न सुझाव दिएकी छिन् । ...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने कानून बनाउन खोजेर सरकारले नदुःखेको टाउको दुःखाउन खोजेको टिप्पणी गरेका छन् । ...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजार अनुगमनका लागि जनशक्ति अभाव रहेको बताएका छन्। ...