बझाङ भूकम्प पीडितलाई राहत दिन तथा पुनर्स्थापना गर्न छलफल
बझाङ भूकम्प पीडितलाई राहत दिन तथा पुनर्स्थापना गर्न छलफल भएको...
बझाङ भूकम्प पीडितलाई राहत दिन तथा पुनर्स्थापना गर्न छलफल भएको...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अमेरिका र छिमेकी राष्ट्र चीनको भ्रमण ऐतिहासिक रुपमा सफल भएको दाबी गरेका छन् ।प्रधानमन्त्री दाहालले आज बसेको संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहिस्कार गरेको छ । ...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज दिउँसो १ बजे बस्ने संघीय संसद बैठकमा सरकारीले अगाडी सार्ने एजेन्डामा प्रवेश गर्न नदिने तयारी गरेको छ । ...
सर्वोच्व अदालतले असोज ४ गते फेवाताल मापदण्डको फैसला ग¥यो । ...
७८ वर्ष भएका सभापतिलाई दोष दिने हैन, आफु कांग्रेस बनाउन लाग्नुहोस् : मुख्यमन्त्री पाण्डे ...
मोडल तथा अभिनेत्री एलीजा गौतम उपनिर्वाचनमा उम्मेदवार बन्ने तयारीमा लागेकी छिन्। उनको तयारी इलाम–२ बाट चुनाव उठ्ने रहेको छ । ...
गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्रीबीच शिष्टाचार भेट भएको छ । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल दाहाल चीनको तिब्बत आइपुगेका छन् । ...
एमाले निकट व्यवसायी हरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले नामक अन्तर्किया कार्यक्रममा आफ्नो विचार राख्दै पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले राखेको विचार भिडियोमा...
एमाले निकट व्यवसायी हरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले नामक अन्तर्किया कार्यक्रममा आफ्नो विचार राख्दै पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले राखेको विचार भिडियोमा :
एमाले निकट व्यवसायी हरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले नामक अन्तर्किया कार्यक्रममा आफ्नो विचार राख्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले राखेको विचार भिडियोमा :
एमाले निकट व्यवसायी हरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले नामक अन्तर्किया कार्यक्रममा आफ्नो विचार राख्दै पूर्व अर्थमन्त्री विष्णु पौडेलले राखेको विचार भिडियोमा :
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण औपचारिकतामा मात्रै सीमित हुने सम्भावना बढेको छ। सोमबार चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच भएको दुई पक्षीय वार्ताको संयुक्त वक्तव्य जारी हुन सकेको छैन । ...
अर्थमन्त्री डा. प्रकाशशरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआइआइबि)को बार्षिक बैठकमा सहभागी हुन इजिप्टको राजधानी कायरो प्रस्थान गरेका छन्। ...
प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन जाँदै छन्। ...
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आव्हान गर्नुभएको छ । ...
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थासहित संविधान निर्माण भएको आज ८ वर्ष पूरा भएको छ । ...
राष्ट्रिय सम्मेलन आगामी माघ १० गतेदेखि १३ गतेसम्म काठमाडौँमा हुने बताइएको छ । ...