आज पनि घट्यो नेप्से, राष्ट्र बैंक राष्ट्र बैंकविरुद्ध उत्रियो नेष्डो (भिडियो)
आजको मार्केट अपडेट हेर्नुहोस ...
आजको मार्केट अपडेट हेर्नुहोस ...
अहिले सेयरबजारमा लगानीकर्ताहरुको उत्साहित बनेको सेक्टर भनेको छ होटल सेक्टर। ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं एसिया तथा प्यासिफक आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) कार्यकारी सचिव अर्मिदा सलसिह अलिसझावनाले आज शिष्टाचार भेट गरेकी छिन् । ...
प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालाहरुलाई वार्षिक शूल्कमा आजीवन १००% छुटको अफर ल्याएको छ । ...
ईङवा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिएको आईपीओ बाँडफाँड गरेको छ । ...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले मुलुक बनाउने हो भने सहरभन्दा पहिले गाउँ बनाउनुपर्ने बताएकी छिन् । ...
राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ । ...
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिएरै छाड्ने बताएका छन्। ...
कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । ...
नेप्से झिनो अंकले घट्दा दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । ...
आज सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । ...
आज मंगलवार सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । ...
आज मंगलबार नेप्से परिसूचक ३.०७ अंकले घटेको छ । ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना जैसवालले संसद बैठकमा गायत्री मन्त्र वाचन गरेकी छिन् । ...
नेपाल राष्ट्र बैंकले सबै कुरा बुझेरमात्रै बैंकिङ सेवा लिन सेवाग्राहीलाई सुझाएको छ। ...
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेको रकमलाई उद्योगमा लगानी गरी रोजगारी सिर्जना गर्न माग गरेका छन् । ...
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले मिटरब्याज पीडित र लघुवित्त पीडितमाथि प्रहरीले गरेको लाठी चार्जको विरोध गरेका छन्। ...
नेकपा (एमाले)का सांसद रघुजी पन्तले मुग्लिन नारायणगढ सडक खण्डमा पुल बनाउन पहिरो फुटाउन विष्फोटक पदार्थ मागिएको फाइल भारतीय दूतावासमा भेटिएको भन्दै आपत्ती जनाएका छन्। ...
काठमाडौं महानगरपाललिकाका मेयर बालेन्द्र शाह (बालेन) को आदेशमा सिंहदरबारको फोहोर नउठ्न थालेपछि सिंहदरबारको फोहोर सिंहदरबारले नै उठाउन थालेको छ। ...
मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध प्रदर्शन गरेका छन् । ...