लगानीकर्ताले बुझाए नेप्सेलाई ध्यानाकर्षण पत्र, सरकारलाई बिहिबारसम्मको अल्टिमेटम !
सेयर लगानीकर्ता एकता समितिले (आज) मंगलबार नेप्सेको सीईओ कृष्णबहादुर कार्कीलाई...
सेयर लगानीकर्ता एकता समितिले (आज) मंगलबार नेप्सेको सीईओ कृष्णबहादुर कार्कीलाई...
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्तालाई जानकारी गराउन पर्ने सूचना लुकाएको पाइएको छ। ...
बिहिबार सम्म धितोपत्र बोर्डको प्रस्ताव स्वीकृत भइ कार्यान्यनमा नआए अहिलेको पार्टी र मन्त्रीहरु विरुद्ध आन्दोलन गर्ने चेतावनी लगानीकर्ताले दिएका छन्। ...
आन्दोलनको गर्ने चेतावनी गर्दै लगानीकर्ता नेप्से पुगेका छन् ...
जुनसुकै देशको शेयर बजारको इतिहास हेर्ने हो भने निकै उतारचढावपूर्ण देखिन्छ । तर इतिहासले नै एउटा सत्यको उजागर पनि गर्दछ की शेयर बजार निरन्तर उकालो चढीरहन्छ । ...
एनआईसि एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसि एशिया डेप्ट फन्डले २०७९ साल साउन मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ । ...
सनराईज बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको सनराईज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांशको घोषणा गरेको छ । ...
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पुँजी बजारको विकासका लागि नियामक निकाय स्वायत्त हुनुपर्ने बताएका छन् । ...
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अब नेप्से र सेवोनले लिने शुल्क पनि परिमार्जन हुने बताएका छन् । ...
नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकेरको सेवा विस्तारमा नेपालको कानुन नै बाधक भएको बताएका छन् । ...
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले ...
सेयर बजारमा झिनाे सुधार देखिएकाे छ । ...
प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरुमध्ये “प्रभु ऐश्वर्या योजना” मा पिएमएस सेवा लिदा एक बर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ । ...
लगानीकर्ताहरूका ३ वटा संगठनहरूले कुनै पनि माध्यमबाट ब्राेकर लाइसेन्स राेके आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । ...
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रस्ताव गरेको ३ प्रकारको ब्रोकर लाइसेन्स वितरण गर्ने सम्बन्धी संशोधित नियमावलीको मस्यौदालाई पारित हुन नदिन गृहमन्त्री बालकृष्ण खाँडले चलखेल गरेको पाईएको छ । ...
नबिल बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर बिक्री खुला गरेका छन् । ...
नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । ...
मेगा क्यापिटल मार्केटस लिमिटेडले यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा नारी सशक्तिकरणका लागि छुटसहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्ने भएकाे छ । ...
शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । ...