बुटवल पावरको लाभांश तपाईको खातामा आयो ? नबिल इन्भेष्टमेन्टले निकाल्यो यस्तो सूचना
बुटवल पावरको लांभश सेयरधनीको खातामा जम्मा गरिसकेको सेयर रजिष्ट्रार नबिल...
बुटवल पावरको लांभश सेयरधनीको खातामा जम्मा गरिसकेको सेयर रजिष्ट्रार नबिल...
आज (फागुन ९ गते, साेमबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् । ...
प्राविधिक विश्लेषक सन्दिप चौधरीले आजको कारोबारपछि बजारले २६७० को बिन्दुमा बटम लगाइसकेको कन्फरमेसन दिएको बताएका छन। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) २९ अर्ब ५० कराेडकाे ऋणपत्र सूचिकृत भएको छ । ...
साताको दोश्रो दिन आज सोमबार बजार २५.४१ अंकले बढेको छ। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । ...
आज (साेमबार) सेयर बजारमा हरियाली देखिएकाे छ । ...
नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर चिरन्जीवी नेपालले केन्द्रिय बैंकले लिने पोलिसी निकै सेन्सिटिभ हुने भएकाले पोलिसीगत कुरामा गम्भीर हुनुपर्ने बताएका छन। ...
पछिल्लाे समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेकाे छ । ...
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र साधारण सेयर संरचना परिमार्जन गर्ने भएको छ। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई सूचीकृत संगठित संस्थाको वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेकाे छ । ...
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गते, बिहीबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरिरहेकाे छ । ...
प्रोग्रेशिभ फाइनान्स लिमिटेडको लाभांश राष्ट्र बैंकबाट स्विकृत भएको छ । ...
आज फागुन ८ गते, आइतबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । ...
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदनको वर्षात लागेकाे छ । ...
इमर्जिङ नेपाल लिमिटेडले सेयर रजिष्ट्रार चयन गरेको छ । ...
अध्ययनको क्रममा वित्तीय शिक्षा र पत्रपत्रिकामा सेयर बजारका स्तम्भबाट प्रभावित यशोदा कार्की विगत १० वर्षदेखि नेपालको सेयर बजारमा सक्रिय रूपमा लगानी गर्दै आएकी छिन् । ...
साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा गिरावट देखिएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) ३ वटा वाणिज्य बैंक र एउटा इन्स्याेरेन्स कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । ...
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । ...