लाभांश पारित गर्न एभरेष्ट इन्स्योरेन्सले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको...
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको...
बजारको हल्लाका पछाडि लागेर हौसिँदै चन्द्रागिरी हिल्सको सेयरमा लगानी गर्नेहरुले नराम्रोसँग नोक्सानी व्यहोर्नु परेको छ । ...
छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ । ...
सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने लगानीकर्ताहरूकाे लर्काे लागिरहेकाे छ । ...
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्नका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृती पाएको छ । ...
आज (आइतबार) पनि सेयर बजारमा उमंग देखिएकाे छ । आज सेयर बजार भारी अंकले बढेको हो । ...
आज (आइतबार) पनि सेयर बजारमा चमक देखिएकाे छ । ...
निषेधाज्ञाबीच पनि सेयर बजारमा भने उमंग छाएको छ । निषेधाज्ञाले लगानीका अन्य स्रोत बन्द भएपछी लगानीकर्ताहरु सेयर बजारतर्फ आकर्षित भएका छन् । ...
निषेधाज्ञामामा लगानीकर्ता सेयर बजारप्रति आकर्षित भएका छन् । साताको पहिलो दिन आज ९आइतबार० सेयर बजारमा हरियाली छाएको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (वैशाख १९ गते, आइतबार) रु रु जलविद्युत परियोजना लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । ...
निषेधाज्ञामा अन्य क्षेत्र बन्दा हुँदा सेयर बजार भने खुलेको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाइटेड फाइनान्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । ...
सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको निश्कासन गरेको आईपीओमा आवेदन खुल्ला २ दिनमा माग भन्दा ५.४३ गुणा बढीको आवेदन परेको छ । ...
यस साताको पहिलाे कारोबार दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १६.७१ अंकले बढेर २६२७.८१ विन्दुमा पुगेको छ । ...
नेपाल धितो पत्र बो र्डले कमो डिटी एक्सचेन्जको लाइसेन्स माग्ने जति सबै लाई दिने गरी अनमति प्रक्रिया अघि बढाएको छ । ...
बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी धमाधम बिक्री भइरहेको छ । ...
एनआईसी एशिया बैंक लिमिटेडलाई आफ्नाे स्वामित्वमा रहेको २ वटा कम्पनीकाे सेयर बिक्री गर्न हम्मेहम्मे परेकाे छ । ...
बेष्ट फाइनान्स कम्पनी लिमिटेडकाे साधारण सभा स्थगित भएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ । ...