ईसेवाबाट आईपीओमा आवेदन दिन सकिने
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज (वैशाख २१ गते, मंगलबार)...
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज (वैशाख २१ गते, मंगलबार)...
गत असार १ गते, साेमबारबाट दाेश्राे बजारमा राेक्का राखिएकाे समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार आज (वैशाख २१ गते, मंगलबार) बाट खुलेकाे छ । ...
आज (मंगलबार) प्रिओपन कारोबारमा नेप्से परिसूचक झिनाे अंकले घटेकाे छ भने सेन्सेटिभ परिसूचक बढेकाे छ । ...
सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधरण सेयर (आईपीओ) मा आवेदन दिने अन्तिम दिन आज (वैशाख २१, गते) सम्म रहेको छ । ...
राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । ...
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज (वैशाख २१ गते, मंगलबार) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ । ...
सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने लगानीकर्ताहरूकाे लर्काे लागिरहेकाे छ । ...
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले भाेलि (वैशाख २१ गते, मंगलबार) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछ। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सूचिकृत हुनुका साथै काराेबार समेत फुकुवा भएकाे छ । ...
आज (सोमबार) सेयर बजारमा गिरावट आएको छ । सोमबार बजारमा दोहोरो अंकको गिरावट देखिएको हो । ...
आज (साेमबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । ...
मंगलबार सेयर बजारमा करेक्सन भएको छ । सोमबार नेप्से ५४ अंकले बढेको सेयर बजार आज भने १२.३५ अंकले घटेको छ । ...
आज (सोमबार) सेयर बजारमा करेक्सन देखिएको छ । ...
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ । ...
पुराना लगानीकर्ता डमरुबल्लभ घिमिरेले सेयर बजारमा चलखेल गर्ने समूहहरुले नबिल बैंकलाई कमाई खाने भाँडो बनाएको आरोप लगाएका छन् । ...
बिशाल बजार कम्पनी लिमिटेडको सेयरमा लगानी गर्ने लगानीकर्ताहरु कुनै समय मालामाल हुन्छन् भने कहिले उनीहरुको बेहाल हुन्छ। कम्पनीको मूल्यमा बेलाबेलामा आउने उछालले कतिपय लगानीकर्ताहरुलाई मालामाल बनाएको छ भने कतिलाइ बेहाल...
अपि पावर कम्पनी लिमिटेडले दोस्रो चरणको हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ । ...
धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) रु रु जलविद्युत परियोजना लिमिटेडकाे पहिलो कारोबार भएको छ । ...
सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने लगानीकर्ताहरूको संख्या ह्वात्तै बढेको छ । ...
साताको दाेश्राे कारोबार दिन आज (साेमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ११.३५ अंकले बढेर २६७६.४५ विन्दुमा पुगेको छ । ...