
‘अपरेशन सिन्दूर’ पछि अर्को ठुलो हमला! पाकिस्तानी मनोरञ्जनमा भारतको पूर्ण रोक
भारत र पाकिस्तानबीच जारी तनावको भुमरीमा मनोरञ्जन क्षेत्र पनि परेको...
भारत र पाकिस्तानबीच जारी तनावको भुमरीमा मनोरञ्जन क्षेत्र पनि परेको...
भारतले गत ७ मे राति गरेको ‘अपरेशन सिन्दूर’ पछि पाकिस्तानमा यतिखेर आतंक फैलिएको छ । ...
नयाँ पोप चयन भएका रोबर्ट प्रीभोस्ट अर्थात अहिलेका नयाँ नाम अनुसार ‘पोप लियो चौधौं’ अमेरिकाको शिकागो शहरको इलिनोइसमा १९५५ मा जन्मेका थिए। ...
भारत र पाकिस्तानबीचको तनाव ‘अपरेसन सिन्दूर’ पछि तीव्र बनेको छ। त्यसैको प्रतिक्रियामा भारतको राजधानी नयाँ दिल्लीमा उच्च सतर्कता जारी गरिएको छ। प्रमुख स्थानहरूमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रहरीद्वारा...
बैंक अफ इंग्ल्याण्डले ब्याजदर फेरि घटाउँदै ४.५% बाट ४.२५% मा ल्याएको छ। यो निर्णय पछिल्लो एक वर्षको चौथो ब्याजदर कटौती हो। बैंकका गभर्नर एन्ड्र्यु बेलीका अनुसार मुद्रास्फीति घटिरहेको संकेत देखिएपछि...
पाकिस्तानको बहावलपुरमा भारतीय सेनाले गरेको मिसाइल आक्रमणमा आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख कमाण्डर रउफ असगर मारिएका छन्। ...
भारतको सिन्दुर अप्रेसनमा परी दुवैतर्फ गरी ४४ जनाको मृत्यु भएको छ। ...
भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’ लाई चीनले खेदजनक भनेको छ । ...
जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । ...
भारतले ‘अप्रेशन सिन्दूर’ को नाममा पाकिस्तान र पाकिस्तान-अधिकृत जम्मु–कश्मीरमा रहेका आतंकवादी शिविरहरूमाथि हवाई कारबाही गरेको छ। बुधबार बिहान सार्वजनिक गरिएको जानकारी अनुसार, भारतीय सुरक्षाबलले ९ स्थानमा सफल प्रहार गरेका हुन्। ...
भारत र पाकिस्तानबीचको पछिल्लो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू प्रभावित भएका छन्। धेरैजसो एयरलाइन्सहरूले आफ्नो सेवा स्थगन वा मार्ग परिवर्तन गर्ने निर्णय लिएका छन्। ...
भारतले पाकिस्तानमा गरेको सैन्य आक्रमणबारे प्रतिक्रिया दिंदै अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई “लाजमर्दो” भनेका छन्। ...
भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासन अन्तर्गत कश्मीरका विभिन्न स्थानमा सैन्य आक्रमण गरेपछि कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३५ भन्दा बढी व्यक्ति घाइते भएका छन्। यो जानकारी...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध रुपमा अमेरिका बसिरहेका आप्रवासीलाई स्वेच्छाले देश छाडेमा १,००० अमेरिकी डलरको स्टाइपेन्ड (प्रोत्साहन राशी) र हवाई टिकट सुविधा दिने नीति सार्वजनिक गरेको छ। ...
पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भारत जुनसुकै बेला जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल (LoC) मा हमला गर्न सक्ने चेतावनी दिएका छन्। उनले इस्लामाबादमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, "भारत जुनसुकै स्थानमा हमला...
पोर्चुगलमा कागजातपत्रको प्रतिक्षामा बसेकाहरूलाई स्वदेश फिर्ता जान आदेश दिइएको छ । यदि उनीहरूले आफ्नै इच्छाले छोड्न नचाहेमा राज्यले बलपूर्वक निष्कासन गर्ने तयारी गरेको अनलाइन पोर्टल पोर्चुगल रेसिडेन्टले जनाएको छ ।
पहलगाम आतंकवादी हमलालाई ध्यानमा राख्दै भारतले अटारीस्थित एकीकृत जाँच चौकी (आईसीपी) तत्काल प्रभावबाट बन्द गरेको छ। दुई देशबीचको अटारी–वाघा अन्तर्राष्ट्रिय सीमानामा भारत र पाकिस्तानबीच बढ्दो शत्रुताको लहर प्रस्ट देखिन्छ ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू दुई कार्यकालका लागि मात्र राष्ट्रपतिको उम्मेदवार हुने प्रतिबद्धता दोहोर्याएका छन्। तर, उनले केही सहयोगी तथा समर्थकहरूबाट तेस्रो कार्यकालका लागि पनि दबाब आएको खुलासा गरेका छन्।
प्राविधिक उद्यमी तथा बहुराष्ट्रिय कम्पनी टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो “निकट मित्र” भएको बताएका छन्। ट्रम्पका बुहारी लारा ट्रम्पले सञ्चालन गरेको अमेरिकी टेलिभिजन कार्यक्रम...
विश्वप्रसिद्ध लगानीकर्ता वारेन बफेटले वर्षको अन्त्यसम्ममा बर्कशायर हैथवेको प्रमुख कार्यकारी अधिकृत (CEO) पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले यो घोषणा शनिबार कम्पनीको वार्षिक सेयरधनी सभामा गरेका हुन्। ...