Like us!
Follow us!
Connect us!
Watch us!

संसद विघटनको विरोध गर्दै ७ मन्त्रीले दिए सामूहिक राजीनामा

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, १६ : ४० मा प्रकाशित

संसद विघटनको विरोध गर्दै ७ मन्त्रीले दिए सामूहिक राजीनामा

अर्थ संसार, काठमाडौं - संसद विघटनको विरोध गर्दै ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवि भण्डारीद्धारा संसद विघटनको प्रस्ताव अनुमोन गरेपछि असन्तुष्ट मन्त्रीहरुले सामुहिकरुपमा राजिनामा दिएका हुन्  ।

राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको