सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा इक्विटी फण्डको इकाई मूल्य...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा इक्विटी फण्डको इकाई मूल्य...
नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ ले लाभांश प्रयोजनका लागि असोज ११ गते बुक क्लोज गर्ने भएकाछन् । ...
प्रभु क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । ...
नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने नबिल ब्यालेन्स फण्ड ३ मा आज भदौ २५ गते, शुक्रबारबाट आवेदन दिन सकिने भएको छ। ...
मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गते देखि १० गतेसम्म विक्री गरेको मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड गरेको छ । ...
एनआईसी एशिया क्यापिटलद्धारा संचालित एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको लाभांश सुरक्षित गर्ने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ | ...
नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड–२ ईकाइ मूल्य समायोजन भएको छ ...
सानिमा बैंक काेष प्रवर्द्धक रहेकाे सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लाेज मिति ताेकेका छन् । ...
नबिल बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ ले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेका छन् ।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ काे लाभांश सुरक्षित गर्ने आज (भदाै २३ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । ...
सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले भदौ २२ गते, मंगलबारबाट आफ्ना इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गर्ने भएको छ । ...
एनएमबि क्यापिटल लिमिटेडले भदाै १७ गते, बिहीबारबाट निष्कासन तथा बिक्री खुल्ला 'एनएमबि सरल बचत फन्ड–ई' मा आवेदन दिने आज (भदाै २१ गते, साेमबार) अन्तिम दिन थियाे । ...
एनएमबि क्यापिटल लिमिटेडले भदाै १७ गते, बिहीबारबाट निष्कासन तथा बिक्री खुल्ला 'एनएमबि सरल बचत फन्ड–ई' मा हालसम्म ८८ हजार जना लगानीकर्ताले आवेदन दिएका छन् । ...
एनएमबि क्यापिटल लिमिटेडले भदाै १७ गते, बिहीबारबाट निष्कासन तथा बिक्री खुल्ला 'एनएमबि सरल बचत फन्ड–ई' मा आवेदन दिने आज (भदाै २१ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । ...
एनएमबि क्यापिटल लिमिटेडले भदाै १७ गते, बिहीबारबाट निष्कासन तथा बिक्री खुल्ला 'एनएमबि सरल बचत फन्ड–ई' मा हालसम्म ८० हजार जना लगानीकर्ताले आवेदन दिएका छन् । ...
एनएमबि क्यापिटल लिमिटेडले भदाै १७ गते, बिहीबारबाट निष्कासन तथा बिक्री खुल्ला 'एनएमबि सरल बचत फन्ड–ई' मा हालसम्म ७१ हजार जना लगानीकर्ताले आवेदन दिएका छन् । ...
एनएमबि क्यापिटल लिमिटेडले हिजाे (भदाै १७ गते, बिहीबार) बाट निष्कासन तथा बिक्री खुल्ला 'एनएमबि सरल बचत फन्ड–ई' मा हालसम्म ३६ हजार जना लगानीकर्ताले आवेदन दिएका छन् । ...
एनएमबि क्यापिटल लिमिटेडले आज (भदाै १७ गते, बिहीबार) बाट निष्कासन तथा बिक्री खुल्ला 'एनएमबि सरल बचत फन्ड–ई' मा पहिलाे दिन २० हजार जना लगानीकर्ताले आवेदन दिएका छन् । ...
एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डहरूले लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लोज मिति ताेकेका छन् । ...
एनएमबि बैंक काेष प्रवर्द्धक रहेकाे एनएमबि क्यापिटल लिमिटेडले व्यवस्थापन गरेकाे २ वटा म्युचुअल फण्डहरूकाे लाभांश सुरक्षित गर्ने आज (भदाै १७ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । ...