
नयाँ वर्षको सुरुवातमै सेयर बजारमा उछाल, ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा
नयाँ वर्षको सुरुवातमै सेयर बजारमा उछाल आएको छ । आज...
नयाँ वर्षको सुरुवातमै सेयर बजारमा उछाल आएको छ । आज...
यस वर्षको पहिलो कारोबार दिन आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २०.६१ अंकले बढेर २७३५.४० विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.५० अंकले घटेर ४८५.७८ विन्दुमा पुगेको छ ।
वर्ष २०७७ को अन्तिम आज (मंगलबार) सेयर बजारले नयाँ इतिहास रचेको छ । सेयर बजारले २७ सयको बिन्दु पार गरि नयाँ रेकर्ड राखेको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मञ्जुश्री फाइनान्स लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ४० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । ...
आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ६.५२ अंकले बढेर २६९८.०७ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक १.४७ अंकले बढेर ४८१.७७ विन्दुमा पुगेको छ । ...
तीन दिनपछि खुलेको सेयर बजारले आज (सोमबार) नयाँ रेकर्ड राखेको छ । सेयर बजारले हालसम्मको रेकर्ड ब्रेक गरेर अलटाइम हाइ बिन्दुमा पुगेको छ । ...
नेपाल स्टक एक्सचेन्ज नेप्से आज (सोमबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । ...
यो साता नेप्सेले रेकर्ड ब्रेक गरेको साता हो । ...
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा यस साता नेप्सेमा ७ कम्पनीको सेयर सूचिकृत भएको हो । ...
साताको अन्तिम दिन आज (बिहिबार) सेयर बजारमा सामान्य वृद्धि भएको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीको सेयर सूचिकृत भएको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल बैंक लिमिटेडको बोनस सेयर र हकप्रद सेयर सूचिकृत भएको छ । ...
आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १८.६६ अंकले बढेर २६९०.२८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.०२ अंकले बढेर ४७६.८२ विन्दुमा पुगेको छ । ...
निरन्तर रेकर्ड ब्रेक गर्दै आएको सेयर बजारमा आज (बुधबार) करेक्सन आएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । ...
आज बुधबार पनि सेयर बजारमा रौनकता देखिएको छ । यो समाचार तयार पार्दासम्म नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा ५ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ...
धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ । ...
आज बुधबार प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २०.०७ अंकले बढेर २६९४.५४ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक ६.२४ अंकले बढेर ४८२.४२ विन्दुमा पुगेको छ । ...
सेयर बजारमा पुन: रौनकता फर्किएको छ । बजार दिनहुँ उकालो यात्रामा रहेको छ । केहि समय अगाडी निरन्तर घटेको बजार अहिले निरन्तर बढेर २७ सय बिन्दुको बाटोमा लागेको छ ।