नयाँ वर्षको सुरुवात संगै मुक्तिनाथ विकास बैंकको तीन नयाँ आकर्षक योजना
अर्थ संसार, काठमाडौं - मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई लक्षित...
अर्थ संसार, काठमाडौं - मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई लक्षित...
अर्थ संसार, काठमाडौं -एनएमबि माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । ...
अर्थ संसार, काठमाडौं - एन आई सी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई “एक नेपाली, एक डिम्याट खाता“ अभियानको वर्षको रुपमा संचालन गर्ने भएको छ । ...
ग्लोबल आइएमई बैंक लि.ले नेपाल सरकारले नयाँ वर्ष २०७६ बैशाख १ गते देखि घोषणा गर्न लागेको ‘समृद्धसँग जोडौं नाता : सबै नेपालीको बैंक खाता’ अभियान अन्र्तगत “सबै नेपालीको बचत खाता” शिर्षकको...
अर्थ संसार, काठमाडौं उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको यस एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ...
अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार देखि प्रदेश नं. २ को महोत्तरी जिल्ला, बर्दिवास नगरपालिका वडा ...
अर्थ संसार, काठमाडौं– गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लि. को शाखा कार्यालय कुस्मा पर्वतले यही बुधबार संस्थामा आबद्ध सदस्यहरु मध्ये २३ ...
अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कालीकोटका खाँडागाउँमा ८७ घर जलेर नष्ट भएका पिडित परिवारका लागि सामाजिक ...
अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट बीच आइतबार वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ...
अर्थ संसार, डोटी– जिल्लामा पछिल्लो समय एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जान थालेको पाइएको छ । जिल्ला अस्पताल डोटीमा रहेको ...
अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र सुमेरु सिटी हस्पिटल बीचमिति सोमबारे हस्पिटलले प्रदान गर्ने विभिन्न सेवात था सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग...
अर्थ संसार, गल्छी– धादिङको गल्छी गाउँपालिका– ७ मा स्थानीय महिलालाई समूहमा ऋण प्रवाह गर्न ‘बिन लघुवित्त वित्तीय संस्था लिमिटेड’को स्थापना गरिएको छ । ...
चालू आवको दोस्रो त्रैमासमा यस विकास बैंकले रू. १७ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ६१ प्रतिशत बढी हो । ...
अर्थ संसार, काठमाडौं- जनता बैंक नेपाल लिमिटेड शनिबादेखि ९ वर्ष पुरा गरी १० औं वर्षमा प्रवेश गरेको छ । बैंकको हालसम्म १२८ वटा शाखा कार्यालय, ९४ वटा ...
यस बैंक र जेविल्स फाइनान्स एकआपसमा गाभिने भएका छन् । बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने राष्ट्र बैंकको योजनाअनुसार यी दुई कम्पनी एकआपसमा गाभिने भएका हुन् । वाणिज्य बैंकमध्ये सबैभन्दा
अर्थ संसार, काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत चैत १७ गते रातीे बारा र पर्सा जिल्लामा अकस्मात आएकोे विनाशकारी हावाहुरी ...
अर्थ संसार, काठमाडौं- उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको यस एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारा ...
अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । ...
अर्थ संसार, काठमाडौं– “बैकपनि, साथीपनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ आमजनस मुदायमा केन्द्रित बैकिङ्ग सेवाप्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो शाखा संञ्जाल भएको, एनआई सी एशिया बैंकले...
अर्थ संसार, काठमाडौँ– आइतबार साझँ बारा र पर्सामा आएको शक्तिशाली हावाहुरीको कारण मृत्यु हुनेहरुमा हार्दिक समवेदना तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै ...