नेप्सेले गर्याे ३ कम्पनीकाे काराेबार फुकुवा
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप ३ कम्पनीकाे काराेबार फुकुवा गरेकाे...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप ३ कम्पनीकाे काराेबार फुकुवा गरेकाे...
सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिरहेकाे छ । ...
आज (बुधबार) नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ । ...
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । ...
सुपर मादी हाइड्रोपावर लिमिटेडले आज माघ ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ)मा मंगलबार साँझ सम्ममा ७ लाख बढीको आवेदन परेको छ । ...
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सरकारी स्वामित्वका तीन बैंकहरु पनि मर्जर मा जान सक्ने बताएका छन् । ...
राष्ट्रिय वाणिज्य बैंक ५७ वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गरेको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । ...
आज (मंगलबार) नेप्से परिसूचक बढेर बन्द भएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूर्यज्योति लाईफ इन्स्योरेन्सको सेयर सूचिकृत भएकाे छ । ...
सनराइज क्यापिटल लिमिटेडले आज माघ १० देखि 'सनराइज फोकस्ड इक्विटी फण्ड' नामक नयाँ म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । ...
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । ...
जानकी फाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिमा फाइनान्सको मुनाफामा व्यापक गिरावट आएकोे देखिन्छ । ...
शुभम पावर कम्पनी लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । ...
सिडिएससीको सिस्टम मा प्राविधिक समस्याका कारण आज हुने सेटलमेन्ट नहुने भएका छन्। अर्थात बिहिबार सेयर किनेका लगानीकर्ताहरुको सेयर आज सिस्टमका प्राविधिक समस्याका कारण खातामा नआउने भएको छ। तेस्तै आजको कारोबारको राफसाफ...
लगानीकर्ताहरूले हाइड्रो सेक्टरबाट प्रोफिट बुकिङ गर्दा साेमबार बजारमा गिरावट देखिएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएको छ । ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाको लागि राय/सुझाव मागेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ । ...
कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा गिरावट आएको छ । ...