नेप्से बटम लाग्ने क्रममा छ : प्राविधिक विश्लेषक लिङ्देन
मेराे लगानीमा प्राविधिक विश्लेषककाे रूपमा कार्यरत सन्ताेष सिंह लिङ्देन लामाे...
मेराे लगानीमा प्राविधिक विश्लेषककाे रूपमा कार्यरत सन्ताेष सिंह लिङ्देन लामाे...
सेयर बजारमा सिजनल बुल आउने समय भएको लगानीकर्ताहरुका माझ काकाको नामले परिचित केशव कोइराला बताउँछन्। ...
नेप्से बटम नजिक आइसकेको प्राविधिक विश्लेषक योगेश दारूकाले बताएका छन् । ...
विगत १६ वर्ष अगाडी गृहणी रही लगातार ३ वर्षसम्म लोकसेवाको असफलताको नैराश्यतापछि आज नेपाली सेयर बजारमा सफल लगानीकर्ताको नामले परिचय बनाउन सफल भएकी छिन् दुर्गा तिवारी । ...
ग्लोबल आईएमई बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले बैंकहरुले पुष महिनाका लागि निक्षेपको ब्याजदर नघटाएर घाटाको सौदा गरेको बताएका छन्। ...
नेपालको एकमात्र डिटिएच सेवा प्रदायक डिस होमका कार्यकारी सुदिप आचार्यसँग अर्थसंसारका प्रधान सम्पादक लिलानाथ घिमिरेले गरेको अर्थसंसार टक। कुराकानीमा हालको डिस होमको अवस्था, आइपिओ, क्लिन फिड तथा हाल प्रसारण वर्ल्ड कपबारे कुराकानी...
अर्थ संसारको नियमित कार्यक्रम सेयर गफकाे यस श्रृङ्खलामा हामीले सेयर लगानीकर्ता सुजन बानियाँसँग कुराकानी गरेका छाैँ । ...
प्राविधिक विश्लेषक सुजन श्रेष्ठ अहिलेको अवस्थामा बजार ७ देखि १० प्रतिशतसम्म माथि जाने बताउँछन् । ...
माया गर्नेहरूले महाराजा र बुलिस विचारको व्यक्तिलाई मन नपराउने हरुले आफूलाई टोपी मास्टर भन्ने गरेको सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल बताउँछन्। ...
सर्वोच्व अदालतको ब्रोकर लाईसेन्स र स्टक एक्सचेन्जको लाईसेन्स रोक्ने आदेशले नेपालका ५४ लाख लगानीकर्ताहरु माथि अन्याय गरेको बताउछिन् नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल । ...
सेयर विश्लेषक डा. केशव श्रेष्ठले यतिबेला सामाजिक सञ्जाल क्लब हाउसमा राजनीतिक दलहरूकाे आर्थिक एजेन्डा के हुनुपर्छ भन्ने बहस चलाइरहेका छन् । ...
चर्चित सेयर विश्लेषक विष्णु प्रसाद बस्यालले बजार बटम नजिक रहेको बताएका छन्। अबको डेढ दुई महिनाभित्रमा बजारले बटम लगाईसक्ने र सन् २०२४ को अन्त्यसम्ममा नेप्से परिसूचक ६००० भन्दा माथि जाने...
सेयर लगानीकर्ता दिनेश हुमागाईँ यतिबेला राजनीतिक दौडधुपमा छन् । ...
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लाग्नुमा अहिलेको अवस्था असहज रहनु एउटा कारण रहेको बताएका छन् । ...
नेपाल स्टक एक्सचेञ्जका निवर्तमान सीईओ चन्द्र सिंह साउदले आफ्नो कार्यकालमा आफूले नेप्सेलाई सुधार्न धेरै प्रयास गर्दागर्दै पनि नसकिएको बताएका छन् । ...
प्राविधिक विश्लेषक सन्दिप कुमार चौधरीले बजारले ट्रेन्ड परिवर्तन गर्ने संकेत देखाएको बताएका छन् । अर्थसंसार डटकमको कार्यक्रम टेक्नो गफसंगको कुराकानीमा चौधरीले यस्तो बताएका छन् । ...
तुलनात्मक रूपले विकास बैंकहरू आजकाे अवस्थामा पनि सहज रूपमा रहेका डेभलपमेन्ट बैंकर्स एशाेसियसन अफ नेपालका सचिव एवमं महालक्ष्मी विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बाेध राज देवकाेटाले बताउँछन् । ...
अर्थसंसार विशेषको यो एपिसोडमा हामीले सेयर विश्लेषक बिपिन कंडेलसँग विशेष कुराकानी गरेका छौं। सेयर बजारको अहिलेको अवस्था, आगामी दिनमा सेयर बजार कता जान सक्छ भन्ने विषय र ...
टेक्नो गफको यो शृंखलामा हामीले विगत १५ वर्षदेखि फाइनान्स विषय अध्यापन गराउँदै आएका राम कृष्ण न्यौपानेसँग विशेष कुराकानी गरेका छौँ। ...
सेयर लगानीकर्ता तथा विश्लेषक विक्रम महर्जन सेयर बजारमा सफलता प्राप्त गर्न कम्पनीको आधारभूत र प्राविधिक विश्लेषण जानेर मात्र नहुने बताउँछन। ...