कारागारबाट भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ अझै फरार
देशभरका कारागारबाट भागेका १४ हजार ५०७ मध्ये १ हजार ४५५...
देशभरका कारागारबाट भागेका १४ हजार ५०७ मध्ये १ हजार ४५५...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको संविधानलाई निरन्तरता दिँदै आवश्यक संशोधनमार्फत मात्र अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार उनले भिडियो सन्देश जारी गर्दै युवापुस्तालाई संयमित भएर...
नेकपा एमालेका युवा नेता निरज आचार्यले जेनजीका मागहरू जनताको माग भएकाले सबै राजनीतिक दलहरूले ती मागहरूलाई स्वीकार गर्नुपर्ने बताएका छन्। ...
अन्तरिम सरकार गठनको प्रक्रिया नेपाली सेनाको पहलमा अघि बढाइएको छ। ...
देशमा अन्तरिम सरकार गठनको सम्भावनाबारे छलफल तीव्र भइरहेको बेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगिएको छ। ...
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले लोकतान्त्रिक मूल्य र मान्यताप्रति पूर्ण प्रतिबद्धता जनाउँदै विधिको शासनलाई सुदृढ बनाउनु आवश्यक रहेको बताएका छन्। उनले देशलाई संवैधानिक शून्यतामा जानबाट जोगाउन सबै पक्ष एकजुट भएर...
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेन–जेड आन्दोलनका बीचमा संविधान र संसद् भंग गर्ने प्रयास देशकै अस्तित्व संकटमा धकेल्ने चेतावनी दिएका छन्। ...
जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दी कारागारको गेट तोडेर भाग्न खोज्दा नेपाली सेनाले गोली चलाएको छ। ...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन-जी आन्दोलनबारे विस्तृत धारणा सार्वजनिक गरेका छन्। उनले आन्दोलनमा सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन्। ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जनयुद्धको समयमा जस्तै अहिलेको जेन–जी आन्दोलनलाई दमन गर्ने राज्यको कदमले मुलुक फेरि दशकौँ पछाडि धकेलिने चेतावनी दिएका छन्। ...
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्ले संविधान बमोजिम नै नयाँ सरकार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । ...
नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाएको छ । ...
गएको दुई दिनमा नेपालमा घटेको GenZ आन्दोलनलाई लगातार नियाल्दै गर्दा यस आन्दोलनको रुप र सारको विषयमा केही न केही विष्लेषण गर्नु आवश्यक देखिएको छ । साथै आन्दोलन पछिको समग्र अवस्था...
‘सेभ आवर कन्स्टिट्युशन’ नामक समूहले संविधान जोगाउन भन्दै बिहीबार (आज) बिहान १० बजे माइतीघरमा प्रदर्शन गर्ने भएको छ। ...
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफूले जीवनभर कसैसँग एक रुपैयाँ पनि नलिएको भए पनि आफूमाथिको रिस आफ्नो आमाबाबु बस्ने घरमा पोखिएको गुनासो गरेका छन् । ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले जेनजी पुस्ताले थालेको आन्दोलनबाट कुनै राजनीतिक दलले फाइदा उठाउन नपाउने बताएकी छन्। ...
नेपालका घटनाक्रमप्रति उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ। ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजीको सहयोगमा अन्तरिम सरकार गठन गर्न आग्रह गर्दै, अभिभावकीय संस्थाका रूपमा राष्ट्रपतिलाई हटाएर राजालाई राख्नुपर्ने धारणा राखेका छन् । ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद् जनताको सर्वोच्चताको प्रतीक भएकाले यसको विघटन गर्न नपाइने बताएकी छन्। ...
मेयर बालेन शाहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम/चुनावी सरकारको नेतृत्व गर्नुपर्ने पक्षमा खुलेर समर्थन जनाएका छन्। ...