कांग्रेसलाई उचालेर मध्यावधिको पासो थाप्ने तयारीमा एमाले
संसदको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो दल...
संसदको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो दल...
नेकपा (एमाले)बाट राष्ट्रपति उम्मेदवार सुभाषचन्द्र नेम्वाङले आफूलाई राष्ट्रपतिमा निर्वाचित गर्दा संविधानको रक्षा हुने बताएका छन् । ...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र रक्षाका लागि आफ्नो पार्टी नेपाली कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका छन् । ...
नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले ‘जनयुद्धकालीन’ मुद्धा अदालतले नभई सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्ने बताएका छन् । ...
सर्वोच्च अदालतले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनको घटनालाई विभिन्न कारण देखाएर अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने व्याख्या गरेको छ ...
राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेध गरिएको छ। ...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ र ? भन्दै प्रश्न गरेका छन् । ...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्। ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीविरुद्ध राष्ट्रिय र अन्तराष्ट्रिय घेराबन्दी भइरहेको बताएका छन् । ...
नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्नु भनी सर्वोच्च अदालतले दिएको आदेश विस्तृत शान्ति सम्झौता विपरीत भएको ठहर गरेको छ । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल १६ वटा मन्त्रालय सम्हालिरहेका छन्। तर, उनी राष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार पुनर्गठनको तयारीमा छन्। ...
नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले नेपालको राजनीतिक अस्थिरता भएपनि भारत नेपालसँग जोडिनुपर्छ भन्ने धारणा राखेका छन् । ...
सरकार विस्तार र मन्त्रालय भागवण्डाबारे छलफल गर्न आठ दल सम्मेलित सत्ता गठबन्धनको बैठक बस्दैछ । ...
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन बुझाउँदै छन् । ...
जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् । ...
नेकपा (एमाले)ले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने भएको छ । ...
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताएका छन् । ...
उपसभामुख इन्दिरा राना मगरले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छिन् । ...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन्। ...
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूले राष्ट्रिय परिचयपत्रका आधारमा पनि भोट हाल्ने पाउने भएका छन् । ...