सरकारको प्राथमिकता नै भ्रष्टाचार नियन्त्रण हो - गृहमन्त्री लेखक
उनले भने, ‘सरकारको प्राथमिकता नै भ्रष्टाचार नियन्त्रण हो ।’ ...
उनले भने, ‘सरकारको प्राथमिकता नै भ्रष्टाचार नियन्त्रण हो ।’ ...
भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । ...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सम्पत्ति छानबिनमा विशेष आयोग गठन गर्न माग गरेका छन् । ...
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरा दरबार जग्गा प्रकरणबारे सरकारलाई छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन् । ...
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा बिचौलियाहरुको रजगज भएको बताएका छन् । ...
बुधवार पत्रकार सम्मेलन आयोजना गरेर रावलले यस्तो आरोप लगाएका हुन् । ...
सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ ? रातदिन केवल सत्ताको हिसाब लुब्ध भई गन्दछौ चामल र ढुंगा उस्तै हो भन्छौ स्वार्थको बगरमा फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा...
नेता डा. भीम रावलले एमालेको चितवनमा भएको महाधिवेशनमा केपी शर्मा ओलीले केही युवालाई रक्सी खुवाएर आफू बसेको होटलबाहिर नाराबाजी गर्न लगाएको आरोप लगाएका छन् । ...
नेता डा. भीम रावलले आफूलाई नेकपा एमालेबाट निष्कासित गर्नु केपी ओली गुटको पूर्वाग्रह भएको बताएका छन् । ...
एमालेबाट निष्कासित भएपछि नेता डा.भीम रावलले ठूला भनिएका दलहरु सिद्धान्तहीन बाटोमा लागेको बताएका छन् । ...
काठमाडौंको कार्की ब्यांक्वेटमा आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर आगामी नीति, विचार, दृष्टिकोणबारे जानकारी दिन लागिएको बताइएको छ । ...
उनले कांग्रेस विचार र सिद्धान्तमा टिकेको पार्टी भएको दाबी गरे । ...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र प्रश्न उठाउँदा कारवाही गरेको भन्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कटाक्ष गरेका छन् । ...
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन उनले यस्तो बताएका हुन् । ...
संघीय संसद अन्तरगतका दुइ समितिको बैठक बस्दैँछ । ...
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्रमा सोमबार आयोजित पार्टीको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् । ...
नेकपा एमालेबाट निष्काशित भएका डा. भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् । ...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमा सहभागी दुई प्रमुख पार्टी कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताएका छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले ओली नेतृत्वको पार्टीको सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने साझा उद्देश्य भएको बताएका छन् । ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज झापा जाँदैछन । ...