सरकार नीतिगत सुधारमै केन्द्रित होस्, म नेतृत्व गर्न तयार छु:- गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई नीतिगत सुधारलाई प्राथमिकतामा राखेर...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई नीतिगत सुधारलाई प्राथमिकतामा राखेर...
ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री दिपक खड्काले उद्योगीहरूसँगको बक्यौता नियमसंगत र प्रक्रियागत ढंगले उठाइने बताएका छन्। ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याएका छन्। ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार पनि प्रतिनिधिसभा बैठकमा वेल घेराउ र नाराबाजी जारी राखेको छ । बै ...
नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीले छिमेकी मुलुकहरू भारत र चीनले तीव्र विकास गरिरहेका बेला नेपालमा भने केवल व्यवस्था परिवर्तन भएको र जनताको अवस्था यथावत् रहेको गुनासो सर्वत्र उठिरहेको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालको जनआन्दोलनपछि वडादेखि केन्द्रसम्म सत्तामा पुगेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव कांग्रेसले आफैंबाट पारित गर्नुपर्ने बताएका छन्। ...
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहको अभिव्यक्तिमा नेकपा एमालेले आपत्ति जनाएको छ। ...
अवरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यसूची अगाडि बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सभाकक्षबाट बाहिरिएको छ। ...
काठमाडौं उपत्यकाको चक्रपथमा सवारी चाप व्यवस्थापन गर्न निर्माण गरिएको ललितपुरको ग्वार्को ओभरपास उद्घाटन गरिएको छ। ...
रास्वपाकी सांसद सोविता गौतमले संसदमा आज प्रधानमन्त्रीसमक्ष बोल्न खोज्दा सभामुखले अनुमति नदिएको गुनासो गरेकी छन्। ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन्। ...
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकको कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर तथा विनियोजन विधेयक २०८२ अन्तर्गत छवटा...
नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरसम्बन्धी जाहेरी परेको छ। ...
नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नैतिकताको पाठ पढाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। ...
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संसदमा उठेको गम्भीर प्रश्नको समाधान नगरी सदन सञ्चालन गरिनु दुःखद भएको बताएका छन्। ...
संसदमा कानुन मन्त्री अजयकुमार चौरासियाको कल डिटेल सार्वजनिक गर्न माग गरिएको छ । ...
नेकपा (एकीकृत समाजवादी) का सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट उल्टो बाटोबाट अघि बढेको भन्दै संसद बैठकमै बजेट पुस्तिका च्यातेका छन्। ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको आजको बैठकमा वेल घेराउ गरेर विरोध जनाएको छ। ...
परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीच जारी द्वन्द्वका कारण पछिल्ला दिनहरूमा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै नेपाली नागरिकहरूका लागि यात्रा सम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ। ...
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । ...