प्रि ओपन सेसनमा सामान्य बढ्यो नेप्से
आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ...
आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ...
छ्याङ्दी हाइड्रोपावर लिमिटेडले गत साउन १४ देखि २१ गतेसम्म लिलामीमा राखेको सर्वसाधारण समूहको २ लाख ९८ हजार ८३२ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ । ...
कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ। ...
शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। ...
नेपाल रिपब्लिक मिडिया हाउसको सेयर मूल्य पछिल्लो साताभित्र अस्वाभाविक तरिकाले उछालिएको छ। अघिल्लो साता (साउन २२ ) को अन्तमा मूल्य रु. ४६५.३० मा रहेको कम्पनीको सेयर मूल्य ठीक एक सातापछि...
आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म सोनापुर मिनरल्स एण्ड आयल लिमीटेडले गत वर्षको घाटाबाट उक्लिएर नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यस अवधिसम्म कम्पनी ४७ करोड १० लाख...
बैंकर र व्यवसायी छुट्याउने विषय अहिले सार्वजनिक बहसमा छ । खासगरी बंैक तथा वित्तिय संस्था सम्बन्धी (पहिलो संशोधन ) विद्ययक (बाफिया) संसदको अर्थ समितिमा छलफलमा रहेको कारण पनि चर्चामा छ...
हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित तथ्याङ्कअनुसार कम्पनीले समीक्षा वर्षमा १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष...
भदौ महिनाका लागि वाणिज्य बैंकहरूले प्रकाशित गरेको ब्याजदर साउनको तुलनामा झन् घटेको देखिएको छ। व्यक्तिगत मुद्दति निक्षेपमा साउन महिनामा औसत ५.६९ प्रतिशत ब्याजदर कायम भएकोमा भदौमा यो घटेर ५.५७ प्रतिशतमा...
आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएसँगै वाणिज्य बैंकहरूको नाफा–घाटा स्थिति प्रष्ट भएको छ। २० वटा वाणिज्य बैंकमध्ये १६ वटा बैंकले लाभांश दिन सक्ने क्षमता देखाएका छन्...
माबिलुङ इनर्जी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा कुल २ अर्ब ६६ करोड ६७ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। ...
अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म विद्युत बिक्री आम्दानीमा उल्लेखनीय वृद्धि गरेको छ। कम्पनीले यस अवधिसम्म १ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवको...
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले हालै सार्वजनिक गरेको आर्थिक वर्षको अन्तिम त्रैमासिक प्रतिवेदनमा चुक्ता पूँजी २५ प्रतिशत बढेर २ अर्ब ५१ करोड रुपैयाँ पुगेको जनाएको छ। महाविपत्ति कोषमा १६ करोड ५८...
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षमा २१ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमायो, जुन अघिल्लो वर्षको २४ करोड ८४ लाख रुपैयाँभन्दा १२.८७ प्रतिशत कम हो। नाफा घटेपनि कम्पनीको...
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कुल आम्दानी २९.१८ प्रतिशतले घटेको छ। कम्पनीले यस अवधिमा १९ करोड ७४ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरे पनि, बैंकको प्रमुख आम्दानी स्रोत भने कमजोर बनेको छ। खुद ब्याज...
स्वस्तिक लघुवित्त वित्तीय संस्थाले साउन ३० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री प्रारम्भ गरेको छ। यसअघि, पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएका सेयर बिक्री गरी बाँडफाँड सम्पन्न...
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले साउन ३० गतेदेखि नयाँ खुलामुखी सामूहिक लगानी कोष योजना ‘एनआई ३१’ को इकाई सार्वजनिक बिक्री सुरु गरेको छ। नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाको कुल...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।z ...
माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । ...