'मन्त्रिपरिषदले कुनै बाहानाबाजी नगरि ब्रोकर सम्बन्धी नियमावली पारित गर्नुपर्छ'
लगानीकर्ताहरुका तीनवटा लगानीकर्ता संगठनहरुले आज शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै...
लगानीकर्ताहरुका तीनवटा लगानीकर्ता संगठनहरुले आज शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै...
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको ०७८/०७९ को अन्तिम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते, बुधबारबाट साउन २२ गते, आइतबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) साउन ३० गते, साेमबार बाँडफाँड हुने भएकाे छ । ...
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । संस्थाकाे आईपीओमा आवेदनकाे ओइराे लागेकाे छ । ...
अब उप्रान्त मर्जरमा जाने कम्पनीहरूको कारोबार १५ दिन मात्र रोक्का हुने भएको छ । ...
स्वतन्त्र पूँजी बजार सुधार संघले एक सञ्चार माध्यमले सार्वजनिक गरेको समाचारप्रति आपत्ति जनाएको छ । ...
कोभिड महामारी पछि लगानी गर्नेहरुको संख्या उच्च रूपमा बढेकाे छ । ...
आज (बिहीबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । ...
सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड साउन २४ गते, मंगलबार नै सम्पन्न भइसकेकाे छ । ...
लाभांश वितरण गर्ने प्रयाेजनका लागि सिद्धार्थ क्यापिटलका २ वटा म्युचुअल फण्डले बुकक्लाेज मिति ताेकेका छन् । ...
रिचेत जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएकाे छ । ...
धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साउन २६ गते, बिहीबार) अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ । ...
सिद्धार्थ बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम २ ले आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेका छन् ।
एनएमबि क्यापिटल लिमिटेडले आज (साउन २६ गते, बिहीबार) देखि ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २’ नामक म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । ...
नेशनल माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
गरिमा विकास बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले न्यूनतम १०० रुपैयामा १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । ...
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा प्राइम कमर्सियल बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । ...
आज (बुधबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । ...
स्वतन्त्र पूँजी बजार सुधार संघले धिताेपत्र बाेर्डकाे नीति सम्बन्धी विषयका बारेमा एक प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे छ । ...