सुधारिँदै निक्षेप, सहज हुँदै तरलता
यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे छ । ...
यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । ...
छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको ३० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ...
आज दुई लघुवित्त कम्पनी सहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । ...
सरकारी कारोबार गर्ने वाणिज्य बैंकहरूले सञ्चिति कोषमा रहेको स्थानीय तहको ८० प्रतिशत मौज्दात रकम निक्षेपका रूपमा गणना गर्न पाउने भएका छन् । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पौष २० गते, सोमबार) सिभिल बैंक लिमिटेड र सेयर मूल्य समायोजन भएको छ । ...
भगवती हाइड्रोपार कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । ...
नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएका लघुवित्तहरूलाई २०७९ असार मसान्तभित्र मर्जरको कार्य योजना पेश गर्न निर्देशन दिएकाे छ । ...
नेपाल राष्ट्र बैंकले ६ वटा लघुवित्तलाई मर्जर प्रकृया तोड्न अनुमति प्रदान गरेकाे छ । ...
साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पौष १९ गते, साेमबार) विभिन्न ६ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । ...
विभिन्न २ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (पाैष १९ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । ...
बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालाई बीमा कम्पनीको दोस्रो बजारमा मूल्य प्रभावति हुने गरी जथाभावी नबोल्न स्वतन्त्र पुँजी बजार सुधार संघले आग्रह गरेको छ । ...
बैंक तथा वित्तीय संस्थाका संचालकहरूले विदेशमा नेपाली बैंकको शाखा कार्यालय खोल्न दिन माग गरेका छन् । ...
बैंक तथा वित्तीय संस्थाहरूको पुँजी तत्कालका लागि वृद्धि नगर्न सञ्चालकहरूले माग गरेका छन् । ...
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पौष १८ गते, आईतबार) विभिन्न ४ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । ...
कुनै पनि व्यक्ति संघ तथा संस्थाले सेयर बजारमा लगानी गर्नुभन्दा अगाडि जान्नै पर्ने कुराहरू धेरै हुन्छन् । ...
धितोपत्र बजार सम्बन्धी पर्याप्त जानकारी नभएका र बढी जोखिम लिन नचाहने लगानीकर्ताहरुले सामूहिक लगानी कोषहरु (म्युचुअल फन्ड) मा लगानी गर्न सक्दछन् । ...