सांसद् हरि ढकालको प्रश्न– सेयर बजारमा कति खर्ब गुमाएपछि सरकारको ध्यानाकर्षण हुने हो?
सांसद् हरि ढकालले सेयरबजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता १४ खर्ब...
सांसद् हरि ढकालले सेयरबजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता १४ खर्ब...
नेकपा (माओवादी केन्द्र)बाट सरकार सहभागी भएका मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुने भएको छ । ...
नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको लगभग तय भइसकेको छ । ...
संघीय सांसद एवं नेपाली कांग्रेसका नेता विनोद चौधरी र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । ...
कोशी प्रदेश नामाकरण विवादको घटना छानविनका लागि सरकारले छानबिन गर्न समिति गठन गरेको छ। ...
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । ...
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनु भनेको भैंसीको अगाडि बीन बजाउनुजस्तै भएको बताएका छन्। ...
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन्। ...
मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ । ...
नेकपा (एमाले)ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । ...
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । ...
नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रिय सदस्य डा.प्रकाश शरण महतसँग नेपाल सेयरधनी संघका पदाधिकारीहरुले भेटघाट गरेका छन्। ...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा निराशा छाएको बताएका छन् । ...
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले अहिलेको १० दलीय गठवन्धन भत्काउने कुनैपनि योजना नबनाएको दाबी गरेका छन । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरु रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री परिषद् विस्तारको गृहकार्य थालेसँगै मन्त्रालय छनोटमा दलहरूको रस्साकस्सी चलेको छ । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेका छन् । ...
सत्ता गठबन्धन मन्त्रालय बाँडफाँड टुँगो लगाउन बैठक बस्ने भएको छ । ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का अध्यक्ष पुर्व उपप्रधान एवं उर्जामन्त्री राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताको मुख थुन्ने भन्दा माग पुरा गराउन सुझाव दिएका छन् । ...