रविलाई भेटेपछि बाबुरामको गुनासो - पत्रिकासमेत पढ्न दिँदो रहेनछ, पञ्चायतमा पनि यस्तो हुँदैनथ्यो
नेसपा (नयाँ शक्ति पार्टी) का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा...
नेसपा (नयाँ शक्ति पार्टी) का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा...
गृहमन्त्री रमेश लेखकले आगामी पाँच वर्षभित्र मुलुकका सबै नागरिकले जोखिमको पूर्वसूचना पाउने बताएका छन्। ...
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ नियमलाई स्वीकारेर अघि बढ्नुपर्ने बताएका छन्। ...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीसम्बन्धी सम्झौता जस्ताको त्यस्तै पारित हुने गम्भीर खतरा देखिएपछि व्याख्यात्मक टिप्पणीसहित पारित गर्न तयार बनेको बताएका छन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिने तयारी भएको चर्चा पूर्णरुपमा गलत भएको बताएका छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच दुईपक्षीय भेटवार्ता भएको छ। ...
संघीय निजामती सेवा विधेयक २०८० मा देखिएको त्रुटिसम्बन्धी विशेष छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिएको छ। ...
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः०० बजे बस्दैछ । ...
वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको नर्वे भ्रमणका सम्बन्धमा विभिन्न सञ्चार माध्यममा प्रकाशन भएको समाचारप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । ...
नेपाली कांग्रेकी सांसद सिता कुमारी रानाले बहुविवाह सम्बन्धी प्रस्ताव फिर्ता नभएर सरकारले अश्वभाविक मूल्य चुकाउनु पर्ने चेतावनी दिएकी छिन् । ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरिएको बताएका छन्। ...
प्रतिनिधिसभा सदस्य असिम शाहले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीसम्बन्धी फाइलको अवस्थाबारे संसदमा प्रश्न उठाएका छन्। ...
गिरिबन्धु टी इस्टेटका प्रतिनिधिहरूले सरकारले दिएको नभई कानुनअनुसार खरिद गरिएको निजी जग्गालाई नियतबस विवादित बनाउने प्रयास भइरहेको बताएका छन्। ...
प्रतिनिधिसभाको बैठक आज दिउँसो.......... ...
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो सम्मेलनमा सहभागी हुन पाँचदिने विदेश भ्रमणमा तुर्कमेनिस्तान प्रस्थान गरेका छन्। ...
सरकारले अत्यावश्यक सेवा क्षेत्रमा कुनै पनि प्रकारको बन्द, हड्ताल वा सेवा अवरोध निषेध गर्ने निर्णय गरेको छ। ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्ध नेपाल निर्माणको मार्गमा क्रियाशील रहेको बताएका छन्। ...
प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावादी युवा उद्यमीहरू नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य हासिल गर्न सहायक हुने बताएका छन्। ...
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरू बिहीबार सार्वजनिक गरिएका छन्। ...
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । ...