राताम्मै बजारमा यी कम्पनीका लगानीकर्ता भए मालामाल
साताकाे अन्तिम दिन आज (बिहीबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ...
साताकाे अन्तिम दिन आज (बिहीबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ...
रिडी हाइड्रोपावरको सेयर खरिद बिक्री अर्डर अनलाइन ट्रेडिङ सिस्टम (टिएसएम) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेवसाइटको मार्केट डेप्थमा फरक फरक देखिएको छ । ...
कारोबारको अन्तिम दिन आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १४.५४ अंकले बढेर २५८४.७९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक २.४४ अंकले बढेर ४५८.३९ विन्दुमा पुगेको छ । ...
बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३० अंकले बढेर २५७०.२५ मा पुगेकाे छ । ...
आज (बुधबार) सेयर बजार दोहोरो अंकले बढेको छ नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३० अंकले बढेको छ । ...
आज (बुधबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । ...
आज (बुधबार) पनि सेयर बजार जताततै हरियाे भएर बन्द भएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्टक डिलर कम्पनीका लागि कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । ...
आज (बुधबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २०.५९ अंकले बढेर २५४९.५४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ४.१४ अंकले बढेर ४५३.०३ विन्दुमा पुगेको छ । ...
मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक १४.५७ अंकले बढेर २५२८.९५ मा पुगेकाे छ । ...
आज (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । ...
आज (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर बजार दोहोरो अंकले बढेको हो । ...
आज (मंगलबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडसँग स्पष्टिकरण माग गर्दै कारोबार रोक्का गरेको छ । ...
आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १०.०४ अंकले बढेर २५२४.४३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक १.९६ अंकले बढेर ४५०.७६ विन्दुमा पुगेको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ । ...
सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत्र ६ गते, शुक्रबारदेखि बिक्री गरिरहेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (चैत्र १० गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । ...
आज (सोमबार) सेयर बजार राताम्य बनेको छ । ...