पाँच दिनदेखि विद्युत् अवरुद्ध हुँदा धौलागिरिको जनजीवन प्रभावित
अर्थ संसार, फलेवास, पर्वत– विगत पाँच दिनदेखि लगातार विद्युत् अवरुद्ध...
अर्थ संसार, फलेवास, पर्वत– विगत पाँच दिनदेखि लगातार विद्युत् अवरुद्ध...
अर्थ संसार, बेनी, म्याग्दी– राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई रु आठ करोड मुआब्जा वितरण गरिने भएको छ । ...
अर्थ संसार, काठमाडौं– लगानी बोर्डले ५ सय मेगावाटभन्दा माथिका जलविद्युत् आयोजनाहरूको पहिचान गर्ने जिम्मेवारी पाएको छ । ...
अर्थ संसार, काठमाडौं– लगानीकर्ताको चासोमा रहेको त्रिशूली जलविद्युत आयोजना ७५ मेगावाटको पूर्ण क्षमतामा नै बन्ने भएको छ । ...
अर्थ संसार, पाँचथर– लामो समयदेखि विवादमा पर्दै आएको आधुनिक करिडोर प्रशारण लाइन निर्माणमा तदारुकता दिन नेपाल विद्युत् प्राधिकरणले पहल शुरु गरेको छ । ...
अर्थ संसार, काठमाडौँ– माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जिएमआरले विद्युत् खरिद सम्झौता गर्न नसक्दा परियोजना एक पछि अर्को गर्दै पछाडि धकेलिएको छ । ...
अर्थ संसार, बागलुङ– जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजना निर्माणको काम अन्तिमचरणमा आएर रोकिएको छ । ...
अर्थ संसार, भोजपुर– भोजपुरमा एक अर्बभन्दा बढी लागतमा टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने भएको छ । ...
अर्थ संसार, काठमाडौँ– लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको देबे्रतिर र विद्युत् गृहको मर्मत कार्य सम्पन्न भएको छ । ...
अर्थ संसार, दार्चुला– आफ्ना माग पूरा नभएको भन्दै शैल्यशिखर नगरपालिका–१ बारीलका स्थानीय ...
अर्थ संसार, इलाम– नेपाल विद्युत् प्राधिकरण इलामले लामो समयदेखि विद्युत् महशुल नबुझाउने ...
अर्थ संसार, काठमाडौा– मुलुकको कुल जलविद्युत् क्षमता मध्ये २८ हजार ८२३ मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा रहेका छन् । ...
अर्थ संसार, तनहुँ - तनहुँको व्यास नगरपालिकास्थित निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् खरीदविक्री सम्झौता (पीपीए) भएको छ । ...
अर्थ संसार, काठमाडौँ, नेपालको आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशत कायम राख्ने हो भने सन् २०४० सम्म ३० हजार मेगावाट विद्युत् आवश्यक पर्ने देखिएको छ । ...
अर्थ संसार, काठमाडौं– लमजुङस्थित ७० मेगावाट जडित क्षमताको मध्यमस्र्याङदी जलविद्युत केन्द्रको ...
अर्थ संसार, काठमाडौँ–सरकारले दुई छिमेकी मुलुकसँग विभिन्न ७ नाकाबाट अन्तरदेशिय प्रसारण लाइन निर्माणलाई रणनीतिक रुपमा अगाडि बढाउने भएको छ । ...
अर्थ संसार, काठमाडौँ– पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युत्बाट चल्ने सवारी साधनको सञ्चालन खर्च प्रतिकिलोमिटर रु चार सस्तो पर्ने देखिएको छ । ...
नेपाल चरम उर्जा संकटबाट गुज्रिरहेको छ । अहिले तत्कालका लागी ढल्केबर, कटैया, रक्सौल आदी ठाउँबाट ठूलो परिमाणमा भारतबाट विद्युत आयात गरी विद्युत कटौती (Load Shedding) कम गर्ने कार्य भएको छ...
अर्थ संसार, काठमाडौं– राष्ट्रिय योजना आयोगले सबै स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने उद्देश्यले तयार गरेको योजनामा जलविद्युत्भन्दा सौर्य ऊर्जालाई प्राथमिकतामा दिइएको छ । ...
अर्थ संसार, काठमाडौं – अमेरिकाले नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गरेको छ । ...