सेयरधनीहरुलाई नगद लाभांश लिन सिभिल बैंकको आग्रह
सिभिल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका...
सिभिल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका...
नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहका अवसरमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुका लागि बजारसंग सम्बन्धीत सन्देश जारी गरेको छ । ...
आज (मंगलबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । ...
अब विभिन्न आइफोनहरुमा ह्वाट्सएप नचल्ने भएको छ । ...
अल्पकालीन ऋणको ब्याजदर दोहोरो अंकमा उक्लिएको छ। ...
रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले असाेज ४ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको सेयर (आईपीओ) बापतको बाँकी रकम संकलन गरिरहेकाे छ ।
फरक फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ । ...
बैंकहरूकाे निक्षेप संकलन ४ अर्बले बढेकाे छ । ...
ङादी ग्रुप पावर कम्पनी लिमिटेडले असोज २ गतेदेखि असाेज १३ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा परेकाे बाेलपत्रहरू खाेलिएकाे छ । ...
नेपाल राष्ट्र बैंकले ५६ कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । ...
आज (साेमबार) फेरि सेयर बजारले ओरालो यात्रा तय गरेकाे छ । ...
राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि आफ्ना लगानीकर्तालाई धमाधम हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरिरहेकाे छ । ...
नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । ...
बिमा विधयेक प्रमाणीकरण भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बीमा विधेयक प्रमाणिकरण गरेकी छिन् । भण्डारीले संघीय संसदको दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणको लागि पेश हुन आएको बीमा विधेयक नेपालको...
पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने र सो विद्युत् राष्ट्रिय खपतका लागि आवश्यक भन्दा धेरै हुन्छ...
नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ...
दशैँपछिकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । ...
धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक लघुवित्तकाे सेयर काराेबार राेक्का गरिएकाे छ । ...
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने भएकाे छ । ...
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असाेज २३ गते, आइतबार) बाट संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । ...