“बजारलाई सकारात्मक बनाउने समाचार छिट्टै आउनेछ, वास्तविक बुल आउनै बाँकी”
नेप्से पछिल्लो समय धरै नै घटिसकेकाले अब बजार बढ्ने र...
नेप्से पछिल्लो समय धरै नै घटिसकेकाले अब बजार बढ्ने र...
उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमका सभापति तथा नेपाल इन्भेष्टर्स फोरमका पुर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले नियामक निकाय तथा सरकारले पुँजी बजारलाई राम्ररी बुझ्नै नसकेको आरोप लगाएका छन्। ...
नेपालका ठूला लगानीकर्ता एवंम उर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले नेपालको सेयर बजार तत्कालनै बियरिस ट्रेन्डमा नजाने बताएका छन् । ...
अरुण काबेली जलबिद्युत आयोजनाका अध्यक्ष गुरु प्रसाद न्याैपानेले अरुण काबेली जलविद्युत आयोजनाले प्रस्ताव गरेको १०० प्रतिशत हकप्रद निष्कासनको अनुमति पाउने र यदी नियामकले यसलाई रोक्ने प्रयास गरे आफूहरु अदालतको ढोकासम्म पुग्ने बताएका...
नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष एवं सेयर विश्लेषक छाेटेलाल रौनियारले नेप्सेमा अहिले देखिएको गिरावट अस्भाविक भएको बताएका छन् । अर्थसंसार डटकमको कार्यक्रम अर्थसंसार बिशेषसंगको कुराकानीमा रौनियाले यसो बताएका हुन् ।
चर्चित प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालले सेयर बजारले आउने दिनहरुमा सबैलाई ठूलो 'सरप्राइज' दिने बताएका छन् । ...
सेयर बजारमा बुल साइकल सुरु भैसकेपछि बजारमा धेरै नयाँ लगानीकर्ताहरु प्रवेश गरे। ...
लगानीकर्ताहरु सेयरबजारमा दीर्घकालीन लगानीको योजना बनाएर प्रवेस गर्नुभन्दा पनि छोटो समयमा अत्याधिक आम्दानी गर्न सकिन्छ भन्ने हल्लामा बजार प्रबेश गर्ने प्रवृति बढेको बताउँछन् अनुभवी लगानीकर्ता एबम् प्रध्यापक हरी कुमार कार्की...
लगानीकर्ता तथा सेयर विश्लेषक सञ्जोग कोईरालाले अहिलेको घट्दो बजारले शेयर खरिद गर्ने उचित समयलाई दर्शाएको बताएका छन् । ...
करिब १५ वर्ष अगाडी गृहणी रही लगातार ३ वर्षसम्म लोकसेवाको असफलताको नैराश्यतापछि आज सफल लगानीकर्ताको नामले परिचय बनाउन सफल भएकी छिन् दुर्गा तिवारी । ...
विगत १८ महिना यता नेपालको सेयर बजार बुलिस ट्रेन्डमा छ। ...
लगानीकर्ताकाे रुपमो दोस्रो बजारमा प्रवेश गरेपछि स्वार्थ बाझिने डरले आफुले करिब २५ वर्षको पत्रकारिता पेशालाई बिट मारेर सेयर बजारमा पुर्ण रुपमा प्रवेश गरेको बताउँछन् पुर्व पत्रकार एवं सक्रिय लगानीकर्ता तिलक...
नेपाली सेयर बजारमा अझै २ देखि ३ वर्षसम्म बुल चरण नै रहने चार्टड अकाउन्टेन्ट तथा सेयर विश्लेषक नवराज बुर्लाकोटीले बताएका छन् । ...
पछिल्लो समय प्राविधिक विश्लेषणको आधारमा कारोबार गर्ने लगानीकर्ताको संख्या बढेसंगै फेसबुक, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक संजाल मार्फत सेयर बजारको प्राविधिक विश्लेषण गर्ने विश्लेषकहरु पनि टन्नै भैसकेका छन् । ...
निरन्तर बढेर ३२०० अंक नाघेको बजारमा केही करेक्सन आउन सक्ने देखेर आँफू केहि समय सेयर बजारबारे नबोलेको लगानीकर्ताहरुका माझ काकाको नामले परिचित केशब कोइराला बताउँछन्। ...
सेयर बजारमा लगानी गरेर पैसा कमाउन चाहाने हरेक लगानीकर्ताहरूले एउटा निश्चित योजना बनाउनुपर्ने सेयर विश्लेषक एवम् लेखक रविन्द्र भट्टराईले बताएका छन् । ...
अहिलेको बजार घटेको नभएर जबरजस्ती घटाइएको लगानीकर्ता महोदत्त भुसालको तर्क रहेको छ । ...
नेपालमा सरकार नियामक निकाय त बजारमैत्री थिएनन् नै । पछिल्लो समय अर्थतन्त्रमा विज्ञता हासिल गरेकाहरुले नै बजारका बारेमा जथाभावी बोल्दा बजार धेरै प्रभावित भइरहेको अनुभवी लगानीकर्ता एवं सेयर विश्लेषक राजु...
सेयर लगानीकर्ताहरूले अरूको भनाई नसुनेर सधैँ आफूले अध्ययन गरेर मात्र लगानी गर्नुपर्ने लगानीकर्ता नवराज दहालले बताएका छन् । ...
बैंकका सहायक कम्पनीहरुलाई नभई बैंकहरुलाई नै ब्रोकर लाईसेन्स दिनुपर्ने बताउँछन् ब्रोकर एशोसियसनका पुर्व अध्यक्ष एवं ३५ नम्बर ब्रोकरका सञ्चालक भरत रानाभाट । ...