राष्ट्र बैंकले ३ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै
अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले ३ अर्ब १०...
अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले ३ अर्ब १०...
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आरम्भ चौतारी लघुवित्त वितीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का राखिएको छ । ...
अर्थ संसार, काठमाडौं - कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । ...
अर्थ संसार, काठमाडौं - म्याक्स बचत तथा ऋण सहकारी संस्था लिमिटेड वार्षिक साधारणसभा आह्वान गरेको छ । ...
अर्थ संसार, काठमाडौं - एनआईबिएल एस क्यापिटल लिमिटेडले आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज ४ गते बसको संचालक समितिको बैठकको निर्णयानुसार कम्पनीको आठौँ साधारणसभा कात्तिक ५ गते...
अर्थ संसार, काठमाडौं -ग्लोबल आइएमई बैंकका संचालक समितिा अध्यक्ष एवंम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उम्मेदवार चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण देखिएको छ । ढकालले सोमबार फेसबुक पोष्टमार्फत यसबारे जानकारी ...
अर्थ संसार, काठमाडौं -नेपाल धितोपत्र बजारमा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ । शेयर धितो राखेर ५० लाख अथवा...
अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिकरुपमाशसक्त र स्वतन्त्रबनाउने उद्देश्यले ‘मेरी उनीलाई’मुद्दति खाता योजना सञ्चालनमाल्याएको छ । ‘मेरी उनीलाई’ मुद्दति योजनाले,महिलाहरुकानाममा बचत गर्न, महिलाहरुलाई बचतमाअभ्यस्तबनाउन, व्यक्तिगतखाताबाहकमहिलाहरुलाई राम्रो प्रतिफलप्रदानगर्न र आर्थिक...
अर्थ संसार, काठमाडौँ - ग्लोबल आइएमई क्यापिटलले तेर्हौं वार्षिक साधारणसभा आह्वान गरेकाे छ । कम्पनीकाे असाेज ९ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकको निर्णयानुसार कम्पनीकाे तेर्हाैँ वार्षिक साधारणसभा कार्तिक...
अर्थ संसार, काठमाडौं - नेपाल फाइनान्स लिमिटेडको २० देखि २७ औं बार्षिक साधारण सभा आज (असोज १० गते शनिबार) सम्पन्न भएको छ । बार्षिक साधारण सभा सम्पूर्ण शेयरधनीहरुको भौतिक तथा...
अर्थ संसार, काठमाडौँ - नेपाल फाइनान्स लिमिटेडकाे आठ वर्षको वार्षिक साधारण सभा आज(असोज १० गते शनिबार) हुँदैछ। फाइनान्सले बिसाैँ, एक्काइसाैँ, बाइसाैँ, तेइसाैँ, चाैबिसाैँ, पच्चिसाैँ, छब्बिसाैँ र सत्ताइसाैँ साधारण सभा एकैचाेटी...
अर्थ संसार, काठमाडौं - नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’ मा एन आई सी एशिया बैंक Exclusive Banking Partner को रुपमा नियुक्त भएको छ । ...
अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । बैंकले ९ वर्ष अवधिकाे लागि ऋणपत्र बिक्री गर्न लागेकाे हाे । "विकास...
अर्थ संसार, काठमाडौँ - नेपाल एसबिआई बैंक सञ्चालक समिति सदस्य तथा हामा आएरन एन्ड स्टिल प्राइभेट लिमिटेडका अध्यक्ष बालकृष्ण श्रेष्ठ जनसेवाश्री पञ्चमबाट सम्मानित भएका छन् । ...
अर्थ संसार, काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडले सिराहाको गोलबजारमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ...
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोरोना महामारीबाट ग्राहकहरूलाई परेको असरको मूल्यांकन गर्दै आफ्ना ऋणीहरुका लागि बुझाउन बाँकी आश्विन मसान्तसम्मको ब्याज रकममा १२% आकर्षक छुटको योजना ल्याएको छ । ...
अर्थ संसार, काठमाडौं - गोर्खाज फाइनान्स लिमिटेड साधारणसभा आह्वान गरेको छ । संस्थाको असोज ७ गते बुधबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको २५औं वार्षिक साधारणसभा कार्तिक ५ गते...
अर्थ संसार, काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुका लागि अत्यन्त जरुरी सूचना प्रकाशन गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै सिस्टम अपग्रेड गर्न लागिएकोले गर्दा केहि सेवाहरु २...
अर्थ संसार, काठमाडौं - नारायणी डेभलपमेन्ट बैंक, चितवनको १८औँ वार्षिक साधारणसभा बस्ने स्थान परिवर्तन गरिएको छ । साधारणसभा असोज १६ गतेको शुक्रबार स्टार व्याङक्वेट रत्ननगर, चितवनमा दिउँसो १ बजे...
अर्थ संसार, काठमाडौं - सिभिल बैंकले किसानहरुको समृद्धिको लागि किसान समृद्धि कार्डको सुविधा संचालनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने निती अनुरुप सम्पूर्ण कृषकहरुको समृद्घिको लागि बैंकले यस...