लाइफ इन्स्योरेन्स कर्पोरेशनकाे कम्पनी चिरफार
कम्पनीको चिरफार ...
कम्पनीको चिरफार ...
खुद नाफा कम्पनीले १५ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । ...
ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गते, मंगलबारदेखि चैत्र ११ गते, शुक्रबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड चैत्र २० गते, आईतबार सम्पन्न भइसकेको छ । ...
नेपाली बजारमा हालसम्म कै ठूलो आईपीओ निष्कासन गरेर सर्वाधिक चर्चा कमाएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको एक पब्लिक कम्पनी हो । ...
नेपाल हाइड्रो डेभलाेपर कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्जमा जलविद्युत समूह अन्तर्गत सूचीकृत भएकाे एक पब्लिक कम्पनी हाे । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड लगानीकर्ताहरूले रूचाएका कम्पनीमध्येकाे एक हाे । ...
विगत केहि समयदेखि नै नेपाल बंगलादेश बैंक (NBB) को सेयरमूल्यमा ठूलो उतार चढाव हुँदै आएको देखिन्छ । ...
हिमालयन डिष्टिलरी कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरूमध्येकाे एक हाे । ...
आकर्षक लाभांश वितरण गरेर आफ्ना सेयरधनीहरूलाई मख्ख पार्ने कम्पनीहरूकाे सूचीमा पर्नेमध्येकाे एक हाे, नबिल बैंक लिमिटेड । ...
पछिल्लो समय नेपालको सेयर बजारमा लघुवित्त कम्पनीहरूमा पनि लगानीकर्ताहरूको आकर्षण बढ्दै गइरहेको छ । कम्पनीहरुले दिने आकर्षक लाभांशका कारण पनि यी कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । नेप्सेमा सुचिकृत विभिन्न...
नागरिक लगानी कोष नेपालको सेयर बजारका ब्लुचिप कम्पनीमध्यमा पर्ने कम्पनी हो । यसले विगत देखिनै आफ्ना लगानीकर्ताहरुलाई मनग्य लाभांश वितरण गर्दै आईरहेको देखिन्छ । यो कम्पनी नागरीक लगानी कोष ऐन...
मुलुकको १५औं निर्जीवन बीमा कम्पनीका रूपमा २०६१ सालमा स्थापित शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड नेपाली निर्जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी हो । ...
युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत एक पब्लिक लिमिटेड कम्पनी हो । ...
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी नेपालको सेयर बजारका ब्लुचिप कम्पनीमध्यमा पर्ने कम्पनी हो । यसले विगत देखिनै आफ्ना लगानीकर्ताहरुलाई मनग्य लाभांश वितरण गर्दै आईरहेको देखिन्छ । ...
कामना सेवा विकास बैंक लिमिटेड राष्ट्रिय स्तरको विकास बैंक हो । यसले २०६४ असोज २७ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त गरी मिति २०६४ असोज २८ देखि...
पछिल्लो समय लघुवित्त कम्पनीहरूमा पनि लगानीकर्ताहरूको आकर्षण बढ्दै गइरहेको छ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत लगानीकर्ताहरूको रोजाइमा पर्ने कम्पनी हो ।...
३ दशक लामो इतिहास भएकाे एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड एक निर्जीवन बीमा कम्पनी हाे । ...
सानिमा बैंक लिमिटेड नेपालका वाणिज्य बैंकहरूमध्येकाे एक हाे । ...
लक्ष्मी बैंक लिमिटेड नेपालकाे १६औं वाणिज्य बैंक हाे । ...
कुमारी बैंक लिमिटेड पनि नेपालका अग्रणी वाणिज्य बैंकमध्येकाे एक हाे । ...