महामन्त्रीलाई हेप्ने, पेल्ने चलिरहेको छ,यस्तो मानमर्दन यसअघि हुँदैनथ्यो - गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभामा एमालेसँग गरिएको तालमेलको जिम्मेवारी...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभामा एमालेसँग गरिएको तालमेलको जिम्मेवारी...
नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले दलहरूसँग समन्वय गरेर चुनावमा जाने तयारी भइरहेको बताएका छन्। ...
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा निर्वाचनका विषयमा कांग्रेसले अन्य पार्टीहरूसँग छलफल गरिरहेको जानकारी दिएका छन्। ...
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भदौ २३ गतेको जेनजी आन्दोलनको क्रममा राज्यसत्ताको तर्फबाट भएको दमन गलत भएको बताएका छन् । ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाले निर्वाचनमा नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ गते निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने बताएका छन्। ...
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्ने बताएका छन्। ...
नेपाली कांग्रेस हाल एक जटिल राजनीतिक मोडमा पुगेको छ, जहाँ पार्टीको ध्यान आगामी निर्वाचनभन्दा बढी आफ्नै महाधिवेशन कहिले गर्ने भन्ने विवादमा अड्किएको छ। नियमित महाधिवेशन र विशेष महाधिवेशनबीचको द्वन्द्वले पार्टीभित्र...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदो २१ फागुनमा हुने निर्वाचनमा सक्रिय सहभागिता सुनिश्चित गर्न मतदाता परिचयपत्र बनाउन आग्रह गरेका छन्। ...
पूर्वमन्त्री मोहम्मद अफताब आलमको मृत्यु भएको छ। ...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ गतेका प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औं महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन्। ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर उपचारका लागि जाने भएका छन् । ...
नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली दर्ता अभियान सुरु गर्ने तयारी गरेको छ। पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीका तल्ला तहका...
नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग औपचारिक चरणमा पुगेको छ। उक्त मागका लागि संकलन गरिएको हस्ताक्षर भोलि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउने तयारी गरिएको छ। आज बुझाउने तयारी भए पनि अब...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको पदाधिकारी बैठकमा नजाने भएका छन् । ...
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवामाथि भएको सांघातिक आक्रमणको संवेदनशील घडीमा नेतृत्व परिवर्तनको कुरा उठाउनु अनुचित भएको बताएका छन्। ...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ गते घटेको अकल्पनीय घटनाका लागि अब जनतासँग माफी माग्नुपर्ने आवश्यकता रहेको बताएका छन्। ...
नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पछिल्ला घटनाक्रमलाई सम्बोधन गर्दै संयुक्त ९ बुँदे अपिल सार्वजनिक गरेका छन्। ...