
सेयर बजारको दीर्घकालीन सुधार : इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ देखि हकप्रद सेयरमा ‘राइट रिनाउन्स ट्रेडिङ’ सम्म
नेपालको पुँजी बजारलाई आधुनिक र विश्वस्तरीय मापदण्डमा पुर्याउने लक्ष्यसहित गठित...
नेपालको पुँजी बजारलाई आधुनिक र विश्वस्तरीय मापदण्डमा पुर्याउने लक्ष्यसहित गठित...
नेपालको पूँजी बजारलाई व्यवस्थित र दिगो बनाउन अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको कार्यदलले मध्यकालमा कार्यान्वयन गर्नुपर्ने सुधारका विस्तृत सुझावहरू पेश गरेको छ। नेपाल धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको...
लामो समयदेखि अस्थिर बनेको पूँजी बजारलाई स्थायित्व दिन भन्दै अर्थमन्त्री रामेश्वर खनालले बनाएको कार्यदलले सुधारका लागि ठूला सिफारिसहरू अघि सारेको छ। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचकाङ्क गणनाको तरिकाबारे आधिकारिक सूचना जारी गरेको छ। धितोपत्र बोर्ड (सेबोन) बाट प्राप्त निर्देशनअनुसार अबदेखि अन्तिम कारोबार मूल्यका आधारमा सूचकाङ्क गणना हुने व्यवस्था लागू हुने...
नेपाल धितोपत्र बोर्ड (सेबोन) अहिले आकस्मिक बैठकमा बसेर नेप्से सूचकांक गणनामा लागू गरिएको विवादास्पद १५ मिनेटको औसत मूल्य प्रणाली हटाउनेबारे अन्तिम निर्णय गर्ने तयारीमा छ। अर्थमन्त्री रामेश्वर खनालले हिजो नै...
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य बिहिबार असामान्य रूपमा ओरालो लागेको छ । बिहिबार जम्मा ३३६ कित्ता सेयर किनबेच हुँदा नै मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो...
असोज २ गते खुलेको सेयर बजार फेरि निराशाजनक ढंगले बन्द भयो। भदौ २३ गतेको आन्दोलनपछि बन्द भएको बजार लगानीकर्ताको निरन्तर माग र नयाँ सरकार गठनसँगै खुलेको थियो। तर खुल्नेबित्तिकै दुई...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२ को साउन मसान्तसम्म आइपुग्दा धितोपत्र बजार पुँजीकरण घटेर ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको...
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले शुक्रबार निजी क्षेत्रका शीर्ष निकायहरूसँग अर्थतन्त्र पुनःस्थापनाबारे विस्तृत छलफल गरेका छन्। हालैको प्रदर्शनका कारण प्रभावित भएका उद्योग, व्यवसाय र वित्तीय क्षेत्रमा देखिएको संकट समाधानका...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आगामी असोज ४ गतेसम्म बन्द रहने भएको छ। संस्थाले बिहीबार जारी गरेको सूचनामा असोज २ गतेसम्मका लागि पूर्वघोषित बन्दलाई असोज ४ सम्म लम्ब्याइएको उल्लेख छ। ...
देशको राजनीतिक अनिश्चितता र हालैका घटनाले सिर्जना गरेको अस्थिरताबीच पूँजीबजार सुधार अभियानमा संलग्न विभिन्न संघ–संस्थाहरूले सेयर बजार (नेप्से) को कारोबार तत्काल केही समयका लागि रोक्न माग गरेका छन्। ...
काठमाडौं जिल्लाभित्र जारी गरिएको कर्फ्यु आदेश र लगानीकर्ताबाट आएका अनुरोधका कारण आज धितोपत्र बजारमा हुने सम्पूर्ण कारोबार स्थगित भएको छ। ...
जेनजी आन्दोलनमा राज्यको कठोर दमनका कारण ठूलो संख्यामा युवा मारिएपछि शेयर बजारसँग सम्बन्धित विभिन्न लगानीकर्ताहरूले सामाजिक सञ्जालमार्फत सरकारको निन्दा गर्दै बजारमार्फत शोक व्यक्त गर्ने आह्वान गरेका छन्। ...
सेयर बजार पछिल्ला केहि हप्तादेखि निरन्तर दबाबमा परेको छ। राष्ट्रबैंकको सकारात्मक मौद्रिक नीतिबाट हासिएको बजार बढेर ३००० माथिको बिन्दु पार गरेको बजार अहिले घटेर २,७५७.९७ बिन्दुमा झरेको छ। दैनिक कारोबारको मात्रा पनि...
नेपाल रिपब्लिक मिडिया हाउसको सेयर मूल्य पछिल्लो साताभित्र अस्वाभाविक तरिकाले उछालिएको छ। अघिल्लो साता (साउन २२ ) को अन्तमा मूल्य रु. ४६५.३० मा रहेको कम्पनीको सेयर मूल्य ठीक एक सातापछि...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको एक वर्षे कार्यकालको मूल्यांकन गर्दै सेयर बजारमा आएको उल्लेख्य सुधारलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्। ...
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आर्थिक वर्ष २०८१/८२ मा भएको ऐतिहासिक सेयर कारोबारबारे प्रेस विज्ञप्ति जारी गरेको छ। नेप्सेका अनुसार यस वर्ष दोस्रो बजार कारोबार रकम अघिल्ला सबै वर्षको...
नेपाल राष्ट्र बैंकले व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएको छ। गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेपछि ल्याइएको पहिलो मौद्रिक नीतिमार्फत व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ...
विश्वप्रसिद्ध लगानीकर्ता वारेन बफेटले फेरि एकपटक आफ्नो विशाल सम्पत्ति समाज सेवामा खर्च गर्ने परम्परा दोहोर्याएका छन्। उनले हालै ६ अर्ब अमेरिकी डलर बराबरको Berkshire Hathaway कम्पनीको सेयर विभिन्न सामाजिक र...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामको घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार ओरालो लागेको छ। ...
नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्व पौडेललाई पुँजीबजारसँग सम्बद्ध तीन प्रमुख लगानीकर्ता संघ–संस्थाहरूले संयुक्तरूपमा बधाई ज्ञापन गर्दै आगामी मौद्रिक नीतिमा समावेश गर्नुपर्ने चार बुँदे सुझावसहित पत्र बुझाएका छन्।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति तर्जुमा गरिरहेको सन्दर्भमा पूँजी बजारसँग सरोकार राख्ने तीन प्रमुख संघ–संस्थाहरूले संयुक्त सुझाव पेश गरेका छन्। शेयर लगानीकर्ता संघ...
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको संस्थापक सेयर आज आइतबारदेखि दोस्रो बजारमा कारोबारका लागि खुला भएको छ। कम्पनीको तीन वर्षे लकइन अवधि हिजो असार ७ गते (शनिबार) समाप्त भएपछि आजदेखि सेयरहरू...
नेपाल सेयरबजार लगानीकर्ता संघका महासचिव रविन कडेल "लगानीकर्ताको आवाज" कार्यक्रमको पछिल्लो एपिसोडमा सहभागी भएका छन्। पूँजी बजार, अर्थतन्त्र, नीति, सरकारको भूमिका र लगानीकर्ताको अवस्था जस्ता गम्भीर विषयमा गरिएको छ। ...
नेपालको पूँजी बजार लामो समयदेखि सुस्त अवस्थामा रहँदै आएको छ। यस सन्दर्भमा अनुभवी लगानीकर्ता तिलक कोइरालाले "लगानीकर्ता को आवाज" शृंखलाको नयाँ एपिसोडमार्फत पूँजी बजारको यथार्थ अवस्थामाथि गहिरो विश्लेषण प्रस्तुत गरेका...
नेपालको सेयर बजारमा सक्रिय तीनवटा लगानीकर्ता संघले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (CEO) चुडामणि चापागाईंसँग भेटवार्ता गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। ...
नेपाली शेयर बजारमा नयाँ सोच, अनुशासन र व्यवहारिक ज्ञानको अभाव समाधान गर्ने उद्देश्यले SMART (Stock Market Analysis & Research Team) ले SMART 21-Days Challenge – Season 2 कार्यक्रम घोषणा गरेको...